काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकाले नेपाली भूमि र राजनीति प्रयोग गरेर चीनविरोधी गतिविधि गर्न खोजेको आरोप लगाएका छन्। नेपाल चीनमैत्री समाजले शनिबार काठमाडौंमा आयोजना गरेको नेपालको भूराजनीतिक अवस्थाबारे छलफल कार्यक्रममा बोल्दै उनले दुई ठूला शक्ति राष्ट्रको बीचमा रहेकाले स्वतन्त्र परराष्ट्र नीतिलाई ठिक ढंगले प्रयोग गर्नुपर्ने बताएका हुन्। ‘हामी दुई ठूला देशको […]