मोदीको गुन्जी भ्रमणबारे सरकारसँग प्रश्न

काठमाडौँ : सांसदहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूमि गुन्जी भ्रमण गरेको विषयमा जानकारी दिन माग गरेका छन्।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मोदीको नेपाली भूमि गुन्जीको भ्रमण गरेको भन्दै यसको सम्बन्धमा सरकारले संसद्लाई जानकारी गराउनुपर्ने माग गरेका छन्। उनले मोदी नेपाल आउँदा सरकारले कुनै स्वागत नगरेको र देशलाई कुनै जानकारी नदिएको टिप्पणी गरे।उनले कटाक्ष गर्दै भने, ‘मित्रराष्ट्रका प्रधानमन्त्री नरेन्द्र मोदी हाम्रो भूभागमा आउनुभएको रहेछ। छिमेकी राष्ट्रको प्र

सम्बन्धित सामग्री

मातृभूमि अस्मिता रक्षाको प्रश्न

भारतीय प्रधानमन्त्री नरेन्द्रकुमार मोदीले नेपालको दार्चुला जिल्लाको व्यास गाउँपालिकास्थित कुटी, नावी र गुन्जी क्षेत्रमा आश्विन २५ गते भ्रमण गरेको सर्वविदितै छ । भ्रमणका क्रममा त्यहाँका नेपालीसँग उनले भेट पनि गरे । उत्तरा खण्डका मुख्य मन्त्री पुष्करसिंह धामीका साथ नरेन्द्रकुमार मोदी सो क्षेत्रमा पुगेका थिए । कूटनैतिक मर्यादालाई चुनौती दिँदै मोदीले गरेको उक्त भ्रमणले सो क्षेत्र […] The post मातृभूमि अस्मिता रक्षाको प्रश्न appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

तिंकर र छाङरू पुग्यो निर्वाचन टोली

भारतले अतिक्रमण गरेको दार्चुलाको दाबी, गुन्जी र कुटी गाउँनजिकै रहेका तिंकर र छाङरूमा मतदान गराउन मतदान अधिकृतसहितको टोली मतदान केन्द्रमा पुगेको छ । व्याँस गाउँपालिका– १ स्थित मोती महिला संघ आधारभूत...

स्थानीय तहको निर्वाचन : चुच्चे नक्सामा समेटिएका नेपालीले मतदान गर्न नपाउने

काठमाडौं : नेपालको चुच्चे नक्शामा समेटिएका नेपालीले वैशाख ३० मा हुने स्थानीय तहको चुनावमा मतदान गर्न नपाउने भएका छन्। गुन्जी, नावी र कुटी गाउँका बासिन्दाले भारतीय नागरिकता लिएको र उतैको सेवासुविधा उपभोग गरिरहेकाले दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले थाहाखबरलाई जानकारी दिए।‘उहाँहरू त पहिलेदेखि नै भारतीय नागरिकता र उतैको सेवासुविधा लिइरहनुभएको जानकारी छ', उनले भने, 'धेरै रेकर्ड हामीसँग छैन, जनगणना पनि खासै गर्न सकिएन त्यस क्षेत्रको, मतदाता नामावली पनि समेटिन सकि

चुच्चे नक्सामा समेटिएका क्षेत्रका जनगणना कसरी गर्ने ?

कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने राष्ट्रिय जनगणनामा कुटी, नाभी, गुन्जी, तिंकर र छाङ्रूको जनगणनासमेत गर्न सहज देखिएको छ।

भारतलाई जवाफ- नेपालको भूमिमा नेपालीलाई कुनै बाधा नगर्नू

दार्चुलाको गुन्जी, कालापानी र लिम्पियाधुरालाई भारतीय क्षेत्र भन्दै त्यहाँ नेपालीको प्रवेश रोक्न पत्राचार