गुल्मी । जिल्लाका केही विपन्न परिवारका मानिस निहुरो बिक्री गरेर घरमा नुनतेलको जोहो गरिरहेका छन् । भान्सामा तरकारी र अचारका रूपमा निहुरो खाने गरिन्छ । उनिउँ प्रजातिको यो वनस्पति डाँठे, झुसे र कान्ले गरी तीन प्रकारको निहुरो यहाँमा पाइन्छ । वर्षात्का समयमा लेक क्षेत्रमा बसोबास गर्ने विपन्न परिवारका मानिसको दिनचर्या दिनभर जङ्गल र पाखामा निहुरो […]
भोजपुर – सडकको पहँुच विस्तार भएसँगै भोजपुर चोलन्ती, मझौलेको निहुुरो सहर बजारका भान्सामा पुग्न थालेको छ। भौगोलिक रुपमा दुर्गम मानिने यी स्थानको खोलाखोल्सी तथा वन पाखामा फल्ने निहुरो देशका ठूला सहरमा पुग्न थालेको हो। टेम्केमैयुङ– ५ चोलन्ती, मझौलेका स्थानीयवासीले वन जङ्गलबाट सङ्कलन गरेको निहुरो धरान, इटहरी, विराटनगर, झापा, काठमाडौँ लगायतका सहरमा जाने गरेको छ। सङ्कलित […]
भोजपुर, ३ असोज । सडकको पहुँच विस्तार भएसँगै भोजपुर चोलन्ती, मझौलेको निहुुरो सहर बजारका भान्सामा पुग्न थालेको छ । भौगोलिक रुपमा दुर्गम मानिने यी स्थानको खोलाखोल्सी तथा वन पाखामा फल्ने निहुरो देशका ठूला सहरमा पुग्न थालेको हो । टेम्केमैयुङ– ५ चोलन्ती, मझौलेका स्थानीयवासीले वन जङ्गलबाट सङ्कलन गरेको निहुरो धरान, इटहरी, विराटनगर, झापा, काठमाडौँ लगायतका सहरमा […]
सोलुखुम्बु - सोलुखुम्बु माप्यदूधकोशी गाउँपालिका-५ काँकुकी डोल्मा शेर्पा बिहान सबेरै उठ्नुहुन्छ । उठेर भुटेकाे मकै पाेकाे पार्नुहुन्छ अनि निहुराे टिप्न जङ्गल जानुहुन्छ ।
उहाँ हप्तादिनभरि निहुराे टिप्नुहुन्छ अनि शनिवार सदरमुकाम सल्लेरीमा लाग्ने साप्ताहिक हाट बजारमा बिक्री गर्नुहुन्छ । निहुराे बेचेर आएकाे आम्दानीबाट उहाँकाे घरखर्च र बालबच्चाकाे पढाइ खर्च टरेकाे छ । जङ्गलमा यत्तिकै खेर जाने निहुरोको साग बेचेरै करिब १५ वर्षदेखि डोल्माले आफ्नो जिन्दगी धान्दै आउनुभएको छ । यही आम्दानीब...
बर्दिया – भारतीय जङ्गलमा निहुरो टिप्न गएका बेला गोली लाग्दा एक जना नेपालीको ज्यान गएको छ ।
बर्दियासँग जोडिएको भारतीय सिमाना मुर्तीहाको जङ्गलमा निहुरो टिप्न गएका गुलरिया नगरपालिका ३ का ५४ वर्षीय हेमराज गोडियामाथि गोली प्रहार हुँदा ज्यान गएको प्रहरीले जनाएको छ ।
हिजो बिहीवार गोली लागेपछि भाग्दै घर नजिक आइपुगेका घाइते गोडिया केहीबेरपछि बेहोस हुनुभएको थियो । होसमा आएपछि फोन गरी आफन्तलाई खबर गरी आफन्तले उपचारका लागि गुलरिया अस्पतालमा लगेका थिए । उपचारकै क्रममा उहाँको आज शुक्रवार ज्यान गएको हो ...
काठमाडौं । बर्दियासँग जोडिएको भारतीय सिमाना मूर्तिहाको जंगलमा निहुरो टिप्न गएका एक नेपालीमाथि गोली प्रहार भएको छ । हिजो बेलुकी निहुरो टिप्न गएका गुलरिया नगरपालिका–३ का ५४ वर्षीय हेमराज गोडियामाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । गोली लागेर भाग्दै घर नजिक पुगेका घाइते गोडिया केहीबेर पछि बेहोस भएका थिए । उनी होसमा आएपछि घरमा […]
चितवनमा निउँरो टिप्न गएकी एक महिलाको मंगलबार खोलाले बगाएर मृत्यु भएको छ । रत्ननगर नगरपालिका १४ माधवपुर घर भई हाल खैरहनी नगरपालिका १ साहीचोक बस्ने ३४ वर्षीया कल्पना श्रेष्ठ रिजालको...
काठमाडौँ- चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । चितवनको घैलाघारी सामुदायिक वनमा बाघले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा हुनेमा भरतपुर महानगरपालिका–२३ घौलाघारी बस्ने ५५ वर्षीया मङ्गली बोटे रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार सामुदायिक वनमा आज दिउँसो निहुरो टिप्न गएका […]
चितवन: घैलाघारी सामुदायिक बनमा बाघले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका-२३ घौलाघारी बस्ने ५५ वर्षीया मङ्गली बोटे रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार सामुदायिक बनमा आज दिउँसो निहुरो टिप्न गएका ४ जनामध्ये बोटेलाई बाघले आक्रमण गरेको हो।
बाघको आक्रमणमा…