भोजपुर, ३ असोज । सडकको पहुँच विस्तार भएसँगै भोजपुर चोलन्ती, मझौलेको निहुुरो सहर बजारका भान्सामा पुग्न थालेको छ । भौगोलिक रुपमा दुर्गम मानिने यी स्थानको खोलाखोल्सी तथा वन पाखामा फल्ने निहुरो देशका ठूला सहरमा पुग्न थालेको हो । टेम्केमैयुङ– ५ चोलन्ती, मझौलेका स्थानीयवासीले वन जङ्गलबाट सङ्कलन गरेको निहुरो धरान, इटहरी, विराटनगर, झापा, काठमाडौँ लगायतका सहरमा […]