रौतहटको क्रियाशील सदस्यता सार्वजनिक, सानेपामा अनसन रोकिएन

२४ कात्तिक, काठमाडौं। वडा अधिवेशन सुरु हुन तीन दिनअघि नेपाली कांग्रेसले रौतहटको क्रियाशील सदस्यता सार्वजनिक गरेको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले बुधबार रौतहटको क्रियाशील सदस्यता सार्वजनिक गरेको हो । रौतहटको विवाद सुल्झिएसँगै कांग्रेसले ७७ जिल्लाकै क्रियाशील सदस्यता टुंग्याएको हो । रौतहटमा पनि कात्तिक २७ गते नै वडा अधिवेशन हुने समितिले जनाएको छ । क्रियाशील […]