ठाेरी । ठोरीको जंगल रिर्सोट सम्पन्न मधेश प्रदेश सरकारको बैठकले ठाेरी गाउँपालिका पर्यटन विस्तारका लागि १० कराेड बजेट बिनियाेजन गरेकाे छ। मधेश प्रदेश सरकारका मुख्य मन्त्री लालबाबु राउत सहित मधेश प्रदेशका नौ जना मन्त्रीहरु सहभागी बैठकले साे निर्णय गरेकाे हाे । ठोरी गाउँपालिका मघेश प्रदेशको पहिलो पर्यटकीय क्षेत्र घोषणा स्थलमा यो प्रदेशका मुख्यमन्त्री लगायत मन्त्रीहरुलाई […]
The post ठोरीकाे पर्यटन विस्तारका लागि १० कराेड appeared first on राजधानी राष्ट्रिय दैनिक.