सात अस्पताललाई अक्सिजन प्लान्ट खरिद तथा जडान गर्न ९ करोडभन्दा बढी प्रदान

काठमाडौं। अर्थ मन्त्रालयले देशका सातवटा अस्पतालमा अक्सिजन प्लान्ट खरिद तथा जडान, थप एचडीयू स्थापना, कम्प्युटेड रेडियोग्राफी एक्स-रे र इकोकार्डियोग्राफर खरिद गर्न ९ करोड ५ लाख ७० हजार दिने सहमति प्रदान गरेको छ। उक्त रकमबाट ओखलढुंगा अस्पताल, दार्चुला अस्पताल, मध्यविन्दु अस्पताल, चाँगुनारायण अस्पताल, टोखा चण्डेश्वरी अस्पताल, बन्दीपुर अस्पताल र बीपी कोइराला क्यान्सर अस्पताललाई ती सामाग्री खरिद गरिनेछ।

सम्बन्धित सामग्री

अक्सिजन प्लान्ट हस्तान्तरण

गैरआवसीय नेपाली सङ्घ (एनआरएनए)को आर्थिक सहयोगमा निर्मित अक्सिजन प्लान्ट भरतपुर अस्पताललाई हस्तान्तरण गरिएको छ। अस्पतालको पूर्वाधारमा ५० एमएम क्युब क्षमताको अक्सिजन प्लान्ट जडान गरिएको हो।

जिल्ला अस्पताल खोटाङमा अक्सिजन प्लान्ट जडान

खोटाङ – जिल्ला अस्पताल खोटाङमा अक्सिजन प्लान्ट जडान गरिएको छ। प्रदेश सरकारको १ करोड ११ लाखमा जडान गरिएको अक्सिजन प्लान्ट आइतबार उद्घाटन गरिएको छ। अक्सिजन भर्नका लागि अन्यत्र जानुपर्ने बाध्यता अन्त्यका लागि जडान गरिएको अक्सिजन प्लान्ट जिल्ला समन्वय समितिका प्रमुख एवं अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सनबहादुर राईले उद्घाटन गरेका हुन्। प्लान्ट जडानसँगै जिल्ला […]

जिल्ला अस्पताल खोटाङमा अक्सिजन प्लान्ट जडान

खोटाङ- जिल्ला अस्पताल खोटाङमा अक्सिजन प्लान्ट जडान गरिएको छ । प्रदेश सरकारको १ करोड ११ लाखमा जडान गरिएको अक्सिजन प्लान्ट आइतबार उद्घाटन गरिएको छ । अक्सिजन भर्नका लागि अन्यत्र जानुपर्ने बाध्यता अन्त्यका लागि जडान गरिएको अक्सिजन प्लान्ट जिल्ला समन्वय समितिका प्रमुख एवं अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सनबहादुर राईले उद्घाटन गरेका हुन् । प्लान्ट […]

काभ्रेको चौरीदेउरालीमा अक्सिजन प्लान्ट जडान

काभ्रेको विकट चौरीदेउराली गाउँपालिकामा अक्सिजन प्लान्ट जडान भएको छ । काम सुरु गरेको पाँच महिनामै जडान सम्पन्न भएको छ । कोभिड–१९ महामारीका कारण अक्सिजन अभाव झेलेसँगै चौरीदेउराली गाउँपालिका–५ स्थित चौरीदेउराली अस्पतालमा प्लान्ट...

कालीकोट जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान

कालीकोट : जिल्ला अस्पताल कालीकोटमा अक्सिजन प्लान्ट जडान भएको छ। अस्पतालका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक कटकबहादुर महतले कर्णाली प्रदेश सरकारले छुट्याएको बजेटले प्लान्ट जडान गरेको जानकारी दिए।अक्सिजन प्लान्ट जडानपछि अस्पतालमा अक्सिजनको अभाव नहुने निमित्त स्वास्थ्य सेवा व्यवस्थापक महतले बताए।‘अक्सिजन भर्न नेपालगन्ज जानु पर्दथ्यो। त्यहाँ जाँदा पनि तुरुन्तै नपाउँदा धेरै समय कुर्नुपर्दथ्यो‚’ उनले भने‚ ‘अहिले हामी प्लान्ट जडान गर्न सफल भएका छौं। अब अक्सिजन अभावको कारण

जिल्ला अस्पताल कालिकोटमा अक्सिजन प्लान्ट जडान

जिल्ला अस्पताल कालिकोटमा अक्सिजन प्लान्ट जडान गरिएको छ । कोभिड–१९ का बिरामीको उपचारका लागि सहज होस् भनेर जिल्ला अस्पताल कालिकोटमा अक्सिजन प्लान्ट जडान गरिएको हो । कोभिड–१९ का बिरामीको उपचारका लागि जिल्ला अस्पताल कालिकोटमा अक्सिजन प्लान्ट जडान गरिएको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका निमित्त प्रमुख कटकबहादुर महतले बताए । “जिल्ला अस्पतामा यसअघि अक्सिजन प्लान्ट जडान गरिएको थिएन । अक्सिजन प्लान्ट नहुँदा अक्सिजनको आवश्यकता पर्ने कोभिड–१९ का बिरामीलाई अन्यन्त्र लैजानुपर्

जिल्ला अस्पताल कालीकोटमा अक्सिजन प्लान्ट जडान

जिल्ला अस्पताल कालीकोटमा अक्सिजन प्लान्ट जडान गरिएको छ। कोभिड–१९ का बिरामीको उपचारका लागि सहज होस् भनेर जिल्ला अस्पताल कालीकोटमा अक्सिजन प्लान्ट जडान गरिएको हो।

राष्ट्रिय आविस्कार केन्द्रको पहलमा मिनी अक्सिजन प्लान्ट जडान

सल्यान : सल्यानको बागचौर नगरपालिकामा मिनी अक्सिजन प्लान्ट जडान गरिएको छ। कोभिड–१९ को महामारीबीच संक्रमितको लागि आवश्यक अक्सिजन अभाव हुन नदिन नगरपालिकाले स्थापना गरेको आइसोलेसन केन्द्रमा मिनी अक्सिजन प्लान्ट जडान गरिएको हो।राष्ट्रिय आविस्कार केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा अक्सिजन प्लान्ट जडान गरिएको बागचौर नगरपालिकाका मेयर लोकमान बुढाथोकीले बताए।मिनी अक्सिजन प्लान्ट जडानपछि  संक्रमितलाई अक्सिजनको आवश्यकता पर्दा अभाव नहुने उनको भनाई छ। एक मिनेटमा ६७ लिटर अक्सिजन उत्पादन हुने र ए

जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान

लमजुङ सदरमुकाम बेसीसहरस्थित जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान भएको छ । जिल्ला अस्पतालहरूमा अक्सिजन प्लान्ट जडान गर्ने प्रदेश सरकारको योजनाअनुरुप जिल्ला अस्पतालमा उपकरण जडान भएको हो ।अक्सिजन प्लान्टका लागि गण्डकी सरकारले गत मंसिरमा ७५ लाख रुपैयाँ पठाएको थियो । चैत पहिलो साताबाट भारतले अक्सिजनजन्य सामग्री निर्यातमा रोक लगाएपछि प्लान्ट उपकरण ल्याउने जिम्मा पाएको ओटु कन्सर्नको काममा ढिलाइ […]

लमजुङमा अक्सिजन प्लान्ट जडान

जिल्ला अस्पताल लमजुङमा अक्सिजन प्लान्ट जडान गरिएको छ । अस्पतालमा श्निबार साँझ अक्सिजन प्लान्ट जडान गरिएको अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताए । उनका अनुसार प्लान्टले ‘२४ घन्टामा १५ थान ठूलो सिलिन्डरबराबरको अक्सिजन...