अक्सर पुरुष सुगठिन ज्यान बनाउन जिम धाउँछन् । तर, महिला ? फिटनेस सेन्टरका प्रशिक्षक विक्रम बिष्ट भन्छन्, ‘महिलाहरु आफ्नो बढेको तौललाई नियन्त्रण गर्न, शरीरलाई आकर्षक र राम्रो आकार दिन, हिप्स बढाउन, ब्रेस्ट टाइट गराउन र घरमा व्यायाम गर्ने वातावरण नहुँदा जिम सेन्टरमा कुनै अवरोध विना व्यायाम गर्न सकिने भएकाले महिला तथा किशोरीहरु आउने गर्छन् ।’ […]