चीन जाने विदेशी यात्रुलाई क्वारेन्टाइनमा बस्नु नपर्ने

एजेन्सी  ।  चीनले अब जनवरी ८ देखि देश प्रवेश गर्ने विदेशी यात्रुहरूलाई क्वारेन्टाइनमा नराख्ने भएको छ । राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार चीनमा जाने विदेशीले प्रस्थान गरेको ४८ घण्टाभित्र कोभिड परीक्षण गरेको नेगेटिभ रिपोर्ट भने देखाउनुपर्नेछ । पछिल्लो प्रावधानले व्यवसाय र अध्ययनदेखि पारिवारिक पुनर्मिलनसम्म सबै कुराको लागि चीन भ्रमण गर्ने विदेशीहरूको लागि भिसा आवेदनहरू सहज बनाउने […]

सम्बन्धित सामग्री

चीनमा विदेशी यात्रुहरूलाई क्वारेन्टाइनमा बस्नु नपर्ने, भिसा र परमिट पनि जारी

आइतबारदेखि चीनले कोरोना महामारीसँग सम्बन्धित ट्राभल नियम अन्तर्गत क्वारेन्टाइनको आवश्यकता अन्त्य गर्दैछ। अब चीन प्रवेश गर्नुअघि यात्रुलाई क्वारेन्टाइनमा बस्नु नपर्ने भएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार चीनले आफ्ना नागरिकहरूलाई विदेश यात्राका लागि राहदानी र भिसा पनि दिन थालेको छ। यससँगै विदेशीलाई सामान्य भिसा र परमिट पनि जारी गरिएको छ । लामो समयदेखि चीनमा शून्य […]

चीन जाने विदेशी यात्रुलाई ८ जनवरीदेखि क्वारेन्टिनमा बस्न नपर्ने

१२ पुस, काठमाडौं । कोरोना संक्रमणको नयाँ लहर बढिरहे पनि चीनले विदेशी यात्रुहरुलाई क्वारेन्टिनमा बस्नुपर्ने नियम हटाउने भएको छ । आगामी ८ जनवरीदेखि चीन जाने विदेशी यात्रुहरु क्वारेन्टिनमा बस्नुपर्ने छैन । सन् २०२०को मार्च महिनायता चीन जाने सबै विदेशी यात्रुहरुलाई क्वारेन्टिनमा बस्नुपर्ने नियम थियो । यद्यपि क्वारेन्टिमा बस्नुपर्ने अवधि सुरुमा तीन हप्ता रहे पनि त्यसलाई […]

अब बहराइन प्रवेश गर्दा पीसीआर परीक्षण तथा क्वरेण्टिन बस्न नपर्ने

काठमाण्डौ – बहराइन प्रवेश गर्ने यात्रुलाई अब त्यहाँको विमानस्थलमा पीसीआर परीक्षण गर्नु नपर्ने भएको छ । बहराइन न्युज एजेन्सीका अनुसार हिजोदेखि नै बहराइन अन्तर्राष्ट्रिय विमानस्थलले यो नियम लागू गरेकाे हाे ।  कोरोनासँग जुध्न गठित बहराइनको राष्ट्रिय चिकित्सा कार्यसमितिको सिफारिसमा बहराइनको नागरिक उड्ययन विभागले यो नियम लागू गरेको हो । तर कोरोनाको लक्षण देखिएकाहरुको भने पीसीआर परीक्षण गरिनेछ । यस्तै नयाँ निर्णय सँगै अब कोरोना संक्रमितको सम्पर्कमा आएका तथा साथमा बी अवार मोबाइल एप्लिकेशन नभएकाहरुले ...

इंग्ल्याण्ड प्रवेश गर्ने यात्रुलाई शुक्रबारबाट थप सहज

बेलायतमा कोरोना संक्रमण उच्च बिन्दुमा पुगे पनि सरकारले इंग्ल्याण्ड प्रवेश गर्ने यात्रुको लागि थप सहज बनाउने भएको छ । हाल जारी नियम अनुसार बेलायत आउनुअघि र बेलायत आएको दोस्रो दिनमा अनिवार्य पीसिआर टेष्ट गर्नुपर्दछ । आउँदो शुक्रबार बिहान  ४ बजेबाट पूर्ण रुपमा खोप लगाएकाहरुले इंग्ल्याण्ड आउँदा पीसीआर टेष्ट गर्न नपर्ने भएको छ । अनिवार्य पीसीआर टेष्टका कारण इंग्ल्याण्ड आउन निरुत्साहित भएको भन्दै प्रधानमन्त्री बोरिस जोन्सनले नयाँ नियमबाट यात्रुलाई थप सहज हुने बताएका छन् ।यसैगरी इंग्ल्याण्ड आइसकेप

कोरोना विरुद्धको खोप लगाएका यात्रुलाई आबुधाबीले क्वरेण्टीनको नियम हटायो

काठमाण्डौ –  आउँदो आइतबार अर्थात सेप्टेम्बर ५ देखि कोरोना विरुद्धको पूरा खोप लगाएर यूएईको आबुधाबी जाने यात्रुले क्वरेण्टीन बस्न नपर्ने भएको छ । आफ्नो नीतिलाई परिवर्तन गर्दै यूएईको इमर्जेन्सी, क्राइसिस एण्ड डिजास्टर कमिटीले खोप लगाएर आएका यात्रुले क्वरेण्टीन बस्न नपर्ने नियम ल्याएको हो ।  यो नियम अन्तर्राष्ट्रिय उडान मार्फत आउने सबै यात्रुका लागि लागू हुने खबर गल्फ न्युजले लेखेको छ । खोप लगाएका र यूएईले ग्रिन लिष्टमा राखेका देशबाट आउने यात्रुले प्रस्थानभन्दा ४८ घण्टा अगाडिको पीसीआर नेगेटिभ रिपोर्ट देखाउन पर्छ...

जहाज चढ्दा अब फेसशिल्ड लगाउनु नपर्ने

काठमाडौँ– आन्तरिक उडानका वायुसेवा कम्पनीले यात्रुलाई उपलब्ध गराउँदै आएको फेससिल्ड हटाउने भएका छन्। वायुसेवा सञ्चालक सङ्घले विज्ञप्ति जारी गर्दै सुरक्षित तवरले मास्क लगाएको खण्डमा सुरक्षित रहन सकिने विभिन्न अध्ययनले पुष्टि गरेकाले यात्रुलाई फेससिल्ड हटाइएको जनाएको हो। ‘विश्वमा अन्य कुनै वायुसेवाले फेससिल्ड अनिवार्य नगरेको र सुरक्षित तवरले मास्क लगाएको खण्डमा सुरक्षित रहन सकिन्छ भन्ने पुष्टि भइसकेको […]

अब आन्तरिक उडानमा यात्रुले फेस शिल्ड लगाउन नपर्ने, मास्क भने अनिवार्य

काठमाडौं : आन्तरिक उडान सुरु भएको दुई महिनापछि यात्रुलाई अनिवार्य गराइएको फेस शिल्ड प्रयोग हटाइएको छ। फेस शिल्ड प्रयोगमा अनिवार्य नगराइए पनि वायुसेवा कम्पनीले मास्कको प्रयोग भने अनिवार्य गराएका छन्। निजी वायुसेवा कम्पनी बुद्ध, यती, श्री लगायत विभिन्न वायुसेवा कम्पनीले बुधबारदेखि यात्राका लागि अनिवार्य फेस शिल्डको प्रयोग बन्द गरेको जनाएका…

यूरोप र अमेरिकाबाट बेलायत आउने यात्रुलाई क्वारेन्टिन बस्न नपर्ने

बेलायतले युरोप र अमेरिकाबाट आउने यात्रुका लागि लगाएको प्रतिबन्ध हटाएको छ । कोरोना संक्रमण नियन्त्रणका लागि ती राष्ट्रबाट आउने यात्रुमाथि लगाइएको प्रतिबन्ध अगस्ट २ पछि लागु हुनेगरी हटाइएको सरकारका एक उच्च अधिकारीले बताए । उनका अनुसार उनीहरूले कोरोनाविरुद्धको खोपको दुवै मात्रा लगाइसकेको हुनुपर्नेछ । यो नियम आगामी सोमबार अर्थात अगष्ट २ बाट लागू हुने बताइएको छ ।युरोपियन मुलुकबाट आउनेहरूले दुवै डोज खोप लगाएको प्रमाणस्वरूप ‘इयू डिजिटल कोभिड प्रमाणपत्र’ र अमेरिकाबाट आउनेहरूले ‘सीडीसी&