चीनमा विदेशी यात्रुहरूलाई क्वारेन्टाइनमा बस्नु नपर्ने, भिसा र परमिट पनि जारी

आइतबारदेखि चीनले कोरोना महामारीसँग सम्बन्धित ट्राभल नियम अन्तर्गत क्वारेन्टाइनको आवश्यकता अन्त्य गर्दैछ। अब चीन प्रवेश गर्नुअघि यात्रुलाई क्वारेन्टाइनमा बस्नु नपर्ने भएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार चीनले आफ्ना नागरिकहरूलाई विदेश यात्राका लागि राहदानी र भिसा पनि दिन थालेको छ। यससँगै विदेशीलाई सामान्य भिसा र परमिट पनि जारी गरिएको छ । लामो समयदेखि चीनमा शून्य […]