रुपन्देहीमा निजी सवारी सञ्‍चालनमा जोरबिजोर

बुटवल : रुपन्देहीमा अब निजी सवारी साधन जोर बिजोर प्रणालीमा चल्न पाउने भएका छन् । निषेधाज्ञालाई थप एक हप्ता लम्बाउँदै जिल्लामा निजी सवारी साधन जोर बिजोर प्रणाली अनुसार सञ्चालन गर्न दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले बताए । ‘अब निजी सवारी साधन जोर गते जोर नम्बरका सवारी साधन र…

सम्बन्धित सामग्री

उपत्यकामा निजी सवारीसाधनमा हट्यो जोरबिजोर

काठमाडौँ उपत्यकामा लगाइएको जोरबिजोर प्रणाली हटेसँगै आज बिहानैदेखि निजी एवं सार्वजनिक सवारी साधन सञ्चालनमा आएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को बैठकले उपत्यकामा लगाउँदै आएको जोरबिजोर प्रणाली सोमबार बसेको उपत्यकाका तीन जिल्लाको बैठकले गए रातिदेखि लागू हुने गरी जोरबिजोर प्रणाली हटाएको हो ।नेपालमा कोरोना सङ्क्रमण बढेसँगै माघ ८ गतेदेखि लागू हुने गरी सार्वजनिक एवं निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको थियो । सार्वजनिक सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली गत

भोलिबाट जोरबिजोर हट्ने (आदेशसहित)

काठमाडौं, २३ माघ । काठमाडौं उपत्यकामा कायम रहेको निजी सवारी साधनको जोर/बिजोर प्रणाली हटाईएको छ । आज बसेको काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओहरुको संयुक्त बैठकले जोरबिजोर प्रणाली भोलि (सोमबार)बाट हटाउने निर्णय गरेको हो । कोरोना संक्रमण दर घट्दै गएपछि काठमाडौं उपत्यकामा जोरबिजोर हटाईएको हो । त्यस्तै, विद्यालयहरु भने आगामी फागुन १ गतेबाट भौतिक उपस्थितिमै सञ्चालन […]

सोमबारदेखि जोरबिजोर प्रणाली लागू नहुने, अरु के के गर्न पाइन्छ ?

काठमाडौँ उपत्यकामा निजी सवारी लागू गरिएको जोरबिजोर प्रणाली सोमबारदेखि हटाउने निर्णय गरिएको छ । सीसीएमसीसीको सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालयले जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।आइतबार नै बसेको सीसीएमसीसीको बैठकले कोरोनाको जोखिम कम भएको भन्दै जारी स्मार्ट लकडाउन थप खुकुलो बनाउन सिफारिस गरेको थियो । सो सिफारिससँगै उपत्यकाका सीडीओहरूले गृह मन्त्रालयको निर्देशनमा सिफारिसलाई कार्यान्वयनमा लागेका हुन् ।

सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली हटाइयो

काठमाडौँ, १५ माघ: आजबाट काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारीसाधनमा लगाइएको जोरबिजोर प्रणाली हटेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार आदेश जारी गर्दै शुक्रबार मध्यरातदेखि उक्त प्रणाली हटाएको जनाएको हो । प्रशासनले जारी गरेको आदेश अनुसार ट्याक्सी र निजी सवारी (दुई पांग्रेसहित)मा भने जोरबिजोर प्रणाली यथावत रहने उल्लेख छ । आदेशअनुसार बस, माइक्रो र टेम्पोमा […]

सार्वजनिक सवारीमा जोरबिजोर प्रणाली हट्यो

काठमाडौँ । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक बस, माइक्रो बस र टेम्पोमा जोरबिजोर प्रणाली हटाएका छन् । शुक्रबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले सार्वजनिक यातायातका साधन (बस, माइक्रो बस र टेम्पो) मा लगाइएको जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको हो । तर, निजी सवारी साधन (कार, मोटरसाइकल, स्कुटरलगायत) र सार्वजनिक ट्याक्सीमा […]

काठमाडौं उपत्यकामा आजदेखि यातायातमा जोरबिजोर प्रणाली लागू

कोभिड–१९ सङ्क्रमण तीव्र भएपछि त्यसलाई रोक्न काठमाडौँ उपत्यकामा आज बिहानैदेखि यातायातमा जोरबिजोर प्रणाली लागू गरिएको छ । स्थानीय प्रशासन काठमाडौँ, ललितपुर र भक्तपुरको संयुक्त बैठकको निर्णयानुसार जोरबिजोर प्रणाली लागू गरिएको हो । काठमाडौँ उपत्यकामा सार्वजनिक र निजी सवारी साधनमा जोर गते जोर तथा बिजोर गते बिजोर नम्बर प्लेटका सवारी साधन सञ्चालन हुने गरी उक्त प्रणाली […]

सार्वजनिक र निजी सवारी साधनमा जोरबिजोर प्रणाली हट्यो, परीक्षा सञ्चालन गर्न पाइने

काठमाडौँ- निषेधाज्ञालाई असार ३१ गतेसम्म जारी राख्दै काठमाडौँ उपत्यकामा चल्ने निजी तथा सार्वजनिक सवारी साधनको जोरबिजोर प्रणाली हटाइएको छ। काठमाडौँ, भक्तपुर तथा ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुबीचकोबैठकले असार २२ गते (मंगलबार) देखि लागू हुने गरी जोर बिजोर प्रणाली हटाएको हो। टेम्पो तथा निलो माइक्रोमा नौ जना राखेर चलाउन पाइने छ। यसअघि २५ सिट भन्दा बढीका सवारी […]

भोलिदेखि वीरगंजमा जोरबिजोर प्रणालीसहित निजी सवारी साधन चल्ने

वीरगंज : मंगलवारदेखि पर्सामा निजी सवारी साधनहरु सञ्चालन गर्न पाइने भएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले सूचना जारी गर्दै असार ६ गते जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले गरेको निर्णयलाई संशोधन गर्दै निजी सवारी साधन चलाउन पाइने निर्देशन दिएको हो। वीरगंजमा कोरोना संक्रमण घटदै गएको र नयाँ केस पनि न्यून मात्रामा…

मकवानपुरमा भोलिबाट निजी सवारी साधन जोरबिजोर प्रणालीमा चल्न पाउने

हेटौँडा : जिल्ला प्रशासन कार्यालय मकवानपुरले सोमवार राति १२ बजेबाट लागू हुनेगरी नयाँ मोडालिटीसहितको निषेधाज्ञा जारी गरेको छ। नयाँ मोडालिटी अनुसार मंगलवार बिहानबाट हेटौँडासहित मकवानपुर जिल्लाभर निजी सवारी साधन जोरबिजोर प्रणालीमा सञ्चालनमा आउने भएका छन्। विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरस संक्रमण न्यूनीकरणको लागि भन्दै प्रशासनले गत बैशाख २१ गतेबाट…