काठमाडौं । धनगढी एफसी पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा एफसी चितवनलाई ३–० ले पराजित गर्दै धनगढी शीर्ष स्थानमा पुगेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको ६४औँ मिनेटमा निशान लिम्बूले गोल गर्दै धनगढीलाई अग्रता दिलाएका थिए । ६९औँ मिनेटमा ओलावालेले गोल...