७ चैत, धनगढी । ‘पहिलो कार्यपालिका बैठकबाट खोलानालाको अतिक्रमण हटाउने निर्णय गरेका थियौं, तर हालसम्म कुनै काम हुन सकेन । अवस्था जहाँको त्यहीं छ’, धनगढी उपमहानगरपालिका-३ का वडाध्यक्ष बलबहादुर ऐर भन्छन् । ऐर माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्दै २०७४ को स्थानीय तहको निर्वाचनमा सुदूरपश्चिमको एक्लो उपमहानगरपालिकामा वडाध्यक्षमा निर्वाचित भएका थिए । वडाध्यक्ष ऐरसँगै मेयर नृपबहादुर वड, […]