धनगढी : सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगर धनगढी उपमहानगरपालिकाको कार्यकक्षमा नै एकजना कर्मचारीले यौन क्रियाकलाप गरेको सार्वजनिक भएको छ।उपमहानगरपालिकाको कृषि शाखामा कार्यरत भट्ट थरका कर्मचारीले यौन क्रियाकलाप गरेको सार्वजनिक भएको हो। सो खबर सार्वजनिक भएपछि उपमहानगरमा हलचल मच्चिएको छ।ती कर्मचारीले कार्यकक्षको ढोकाभित्रबाट चुकुल लगाएको भेटिएपछि सोधखोज गर्दा एकजना युवतीसँग उनी यौन क्रियाकलाप गरिरहेको अवस्थामा फेला परेको उपमहानगरपालिका स्रोतले जानकारी दियो। ती भ