स्मार्ट सार्वजनिक शौचालय बनाउँदै धनगढी उपमहानगर

धनगढी । सार्वजनिक शौचालयको कमीको समस्या बेहोरिरहेका धनगढी उपमहानरबासीहरू अब स्मार्ट (आधुनिक) शौचालयको सुविधा पाउने भएका छन् । सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीले बजारका मुख्य क्षेत्रहरूमा स्मार्ट सार्वजनिक शौचालय निर्माण कार्य अघि बढाएको हो । उपमहानगरपालिका कार्यालयका अनुसार पहिलो चरणमा कार्यालय परिसर अगाडि र जिल्ला प्रशासन कार्यालय अगाडि स्मार्ट सार्वजनिक शौचालय निर्माणाधीन छन् । […] The post स्मार्ट सार्वजनिक शौचालय बनाउँदै धनगढी उपमहानगर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....