बुढीगण्डकीलाई यही वर्ष विद्युत् उत्पादन कम्पनी बनाइने

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले बहुउद्देश्य बुढीगण्डकी जलविद्युत आयोजना यही वर्ष बुढीगण्डकी विद्युत् उत्पादन कम्पनी बनाएर अगाडी बढाउने बताएकी छिन्। आइतबार मन्त्रालयको पत्रकार सम्मेलनमा एक वर्षको मन्त्रालयको कार्य प्रगति...

सम्बन्धित सामग्री

आठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी

काठमाडौँ - सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनी (भियुसिएल)ले झण्डै रु आठ खर्ब ५३ अर्ब ६२ करोड लगानीमा चार हजार एक सय १३ मेगावाट क्षमताका ठूला आयोजनाको काम अघि बढाएको छ ।  मुलुकको ऊर्जा क्षेत्रको समग्र विकासका लागि सरकारले गरिरहेको योजनाबद्ध प्रयासलाई थप सार्थक बनाउने लक्ष्यका साथ कम्पनीले मझौला र ठूला क्षमताका आय...

विद्युत् उत्पादन कम्पनीमा डब्बल डब्बल प्रमोसन

काठमाडौँ- आफ्ना ‘कार्यकर्ता’लाई जागिर खुवाउने प्रमुख ध्येयका साथ तत्कालीन ऊर्जा मन्त्री जनार्दन शर्माले खडा गरेको विद्युत् उत्पादन कम्पनी (भीयूसीएल) मा केही कर्मचारीहरूको एक्कैचोटि डब्बल प्रमोसन (दोब्बर बढुवा) हुने गरेको छ । भीयूसीएलले गत वैशाख १ गते सात, आठ, नौ र दस तहमा ११ जनाको खुला विज्ञापन गर्यो । उक्त व...

फुकोट कर्णाली निर्माणका लागि विद्युत् उत्पादन कम्पनी र एनएचपीसीबीच सम्झौता

नयाँदिल्ली- नेपाल सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनीले आवश्यक अध्ययन गरिरहेको फुकोट कर्णाली भारतीय कम्पनी एनएचपीसीको समेत लगानीमा निर्माण हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा सो आयोजना अगाडि बढाउने सम्बन्धी द्विपक्षीय सम्झौतामा विद्युत् उत्पादन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सूर्यप्रसाद र...

फुकोट कर्णाली हाइड्रोको जिम्मा पनी भारतलाई

कालिकोट जिल्लाको एक मात्र गौरवको आयोजना ४८० मेगावाटको फुकोट कर्णाली जलविद्युत आयोजना विद्युत् उत्पादन कम्पनी र भारतीय कम्पनी एनएचपिसी लिमिटेडको संयुक्त लगानीमा निर्माण गर्ने निर्णय भएको छ।...

विद्युत् उत्पादन कम्पनीमा को-को ल्याउन गरियो नियमावली संशोधन ?

ऊर्जा मन्त्री पम्फा भुसाल निकटका व्यक्तिलाई जिम्मेवारीमा ल्याउन उनीहरुलाई नै ‘फिट’ हुने गरी नियमावली संशोधन भएको छ। सीईओ हुन तोकिएका योग्यता जलविद्युतभन्दा बढी पूर्वाधार क्षेत्रमा काम गरेकाहरुलाई प्राथमिकता दिने खालका छन् ।

विद्युत् उत्पादन कम्पनीको छैठौं वार्षिक साधारण सभा पुस २७ गते

पुस ७, काठमाडौं । विद्युत् उत्पादन कम्पनी लिमिटेडले छैठौं वार्षिक साधारण सभा पुस २७ गते गर्ने भएको छ । सभा विपिसि बिल्डिङ बुद्धनगरमा बिहान १० बजे शुरु हुने जानकारी गराएको छ । सभाले विद्युत् उत्पादन कम्पनी लिमिटेडको नियमावली  २०७३ संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८÷७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

विद्युत् उत्पादन कम्पनी बजेटविहीन, घिमिरेको नियुक्तिबारे खोजविन हुँदै

१३ साउन, काठमाडौं । विद्युत उत्पादन कम्पनी लिमिटेड (भीयूसीएल) वाषिर्क बजेट र कार्यक्रमविहीन भएको छ । हाल निलम्बनमा रहेका कम्पनीका प्रवन्ध सञ्चालक अनन्तराज घिमिरेले समयमै बजेट बनाउन चासो नदिँदा कम्पनी योजनाविहीन हुन पुगेको हो । कम्पनीको नियम अनुसार साउन १अघि नै घिमिरेले कम्पनीको चालु आर्थिक वर्ष (आव)२०७८/७९को बजेट बनाएर बोर्डबाट पारित गराउन सकेका थिएनन् । […]