काठमाडौँ- आफ्ना ‘कार्यकर्ता’लाई जागिर खुवाउने प्रमुख ध्येयका साथ तत्कालीन ऊर्जा मन्त्री जनार्दन शर्माले खडा गरेको विद्युत् उत्पादन कम्पनी (भीयूसीएल) मा केही कर्मचारीहरूको एक्कैचोटि डब्बल प्रमोसन (दोब्बर बढुवा) हुने गरेको छ ।
भीयूसीएलले गत वैशाख १ गते सात, आठ, नौ र दस तहमा ११ जनाको खुला विज्ञापन गर्यो । उक्त व...