पछिल्लो समय मानिसहरूमा गिजाको समस्या दिनानुदिन बढिरहेको छ । गिजाबाट रगत बग्ने समस्यालाई सामान्य रुपमा लिने गरेको पाइएको छ । तर, यसको परिणाम पछि निकै भयावह हुन सक्ने चिकित्सकले जनाएका छन् । जनावरी ८ मा गिजा दाँत र यो सँग सम्बन्धित अन्य रोगको बारेमा जनचेतना फैलाएर राष्ट्रिय गिजा दिवस पनि मनाइन्छ । तर, पनि सोचेको […]