बर्खासँगै बढ्दै सरुवा रोगको जोखिम, हावापानी र खानपानमा ध्यान दिन चिकित्सकको सुझाव

यतिबेला खानेपानीको मुहान नै पदूषित हुने हुँदा आउँ, हैजा, झाडापखाला, हेपाटाइटिस र जन्डिसजस्ता रोगको जोखिम अधिक हुने उनीहरू बताउँछन् । काठमाडौंका अस्पतालमा बढ्दो चापले समेत यो अवस्थाको संकेत गरेको छ ।