पिसाबले शरीरबाट फोहोर पदार्थ निकाल्न मात्र मद्दत गर्दैन, यसले हाम्रो स्वास्थ्य अवस्था कस्तो छ भन्ने संकेत पनि दिइरहेको हुन्छ । त्यसैले त धेरै रोगका लागि पिसाबको परीक्षण गरिन्छ । पिसाब गर्न कुनै समस्या छैन र दिनको ६-७ पटक पिसाब लाग्छ भने शरीर स्वस्थ छ भन्ने बुझिन्छ । तर सामान्यभन्दा पटक-पटक पिसाब लाग्छ भने स्वास्थ्यमा केही […]