रामपुर क्याम्पसमा नेविसंघको २५ सदस्यीय नयाँ कार्यसमिति चय
कृषि र पशु विज्ञान अध्ययन संस्थान अन्तर्गत रामपुर क्याम्पस, चितवनमा नेपाल विधार्थी संघ (नेविसंघ )को नयाँ कार्यसमिति चयन भएको छ । इकाई अधिवेशनबाट २५ सदस्यीय कार्यसमिति चयन भएको हो ।
अधिवेशनबाट सभापतिमा...
काठमाडौं : नेपाल रेडक्रस सोसाइटीले प्रा सुदर्शन नेपालको अध्यक्षतामा ३३ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ। आज (बिहीबार) आयोजित पत्रकार सम्मेलनमा सोसाइटीका पदाधिकारी निर्विरोध तथा २६ सदस्य पदमा चुनाव र मनोनीत दुवै प्रक्रिया अपनाइएको प्रमुख कार्यकारी अधिकृत उमेश ढकालले जानकारी दिए।सोसाइटीको उपाध्यक्षद्वयमा राधा नेपाली र सुरेन्द्रसिंह ऐर, महामन्त्री भूपतिलाल श्रेष्ठ, कोषाध्यक्ष वीरबहादुर बस्नेत, उपमहामन्त्री मनोजकुमार थापा र सहकोषाध्यक्ष डोलराज पाण्डे कार्यसमितिमा छन्।गत आर्थिक वर्षमा संस्थाको कर
तामाङ सोसाइटी अफ अमेरिकाको ११ औं अधिवेशनले बुद्धि मान तामाङको नेतृत्वमा तामाङ सोसाइटी अफ अमेरिकाको १० सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । न्युयोर्कमा सम्पन्न अधिवेशनले २०२३ देखी २०२५ सम्मको कार्यकालको लागि नयाँ कार्यसमिति निर्वाचित गरेको हो । नयाँ कार्यसमितिमा बरिस्ठ उपाध्यक्ष चिना लामा, उपाध्यक्ष तुल बहादुर तामाङ, महिला उपाध्यक्ष आरती लामा, महासचिव शमसेर योन्जन सचिव […]
नेपाल स्त्री क्यान्सर रोग समाज (गोसोन)मा नयाँ कार्यसमिति चयन भएको छ। शनिबार भएको गोसोनको निर्वाचनमा प्राडा गेहनाथ बरालको अध्क्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भउको हो।
१ भदौ, काठमाडौं । नेपाल भलिबल संघको कार्यसमिति ४१ सदस्यीय हुने भएको छ । भलिबल संघको संशोधित विधान अनुसार कार्यसमितिमा दुई पदाधिकारी थप गर्ने प्रस्ताव गरिएको छ । यसपछि ३९ सदस्यीय कार्यसमिति अब ४१ सदस्यीय हुनेछ । भदौ २२ गते संघको निर्वाचन तथा वार्षिक साधारण सभा हुँदैछ । नयाँ खेलकुद ऐन अनुसार संघको निर्वाचनका लागि […]
संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु)को नयाँ कार्यसमिति गठन भएको छ । गत १४ र १५ जेठमा सम्पन्न छैठौं महाधिवेशनबाट होमकुमार थापाको अध्यक्षतामा ४९ सदस्यीय कार्य समिति गठन भएको हो ।
महाधिवेशनबाट...
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले ३७ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको छ। १४औं महाधिवेशनपछि भर्चुअल माध्यमबाट बसेको तेस्रो कार्यसमिति बैठकले १३ पदाधिकारी र २४ केन्द्रीय सदस्यलाई समेटेर कार्यसम्पादन समिति गठन...