भलिबल संघको कार्यसमिति ४१ जनाको हुने, ९ उपाध्यक्ष रहने

१ भदौ, काठमाडौं । नेपाल भलिबल संघको कार्यसमिति ४१ सदस्यीय हुने भएको छ । भलिबल संघको संशोधित विधान अनुसार कार्यसमितिमा दुई पदाधिकारी थप गर्ने प्रस्ताव गरिएको छ । यसपछि ३९ सदस्यीय कार्यसमिति अब ४१ सदस्यीय हुनेछ । भदौ २२ गते संघको निर्वाचन तथा वार्षिक साधारण सभा हुँदैछ । नयाँ खेलकुद ऐन अनुसार संघको निर्वाचनका लागि […]