थापाको नेतृत्वमा इस्टुको ४९ सदस्यीय कार्यसमिति गठन
संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु)को नयाँ कार्यसमिति गठन भएको छ । गत १४ र १५ जेठमा सम्पन्न छैठौं महाधिवेशनबाट होमकुमार थापाको अध्यक्षतामा ४९ सदस्यीय कार्य समिति गठन भएको हो ।
महाधिवेशनबाट...
केयू स्कुल अफ मेडिकल साइन्सेजका एसोसिएट डीन डा दीपक कुँवरको संयोजक्तवमा तीन सदस्यीय कार्यसमिति गठन गरेको हो। समितिमा प्राडा जगदीश चटौत र निजी मेडिकल कलेज तथा डेन्टल एसोसिएसनका एक जना प्रतिनिधि सदस्य रहनेछन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार पार्टीको विधानबमोजिम २० सदस्यीय कार्यसमिति गठन गरेका हुन् ।कार्यसम्पादन समितिमा अध्यक्ष लिङदेन, उपाध्यक्षहरू बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, रोशन कार्की, हेमजंग गुरुङ, मुकुन्दश्याम गिरी छन् । यस्तै, महामन्त्रीहरू डा.धवलशमशेर राणा, भुवन पाठक, कुन्तीकुमारी शाही, राजेन्द्र गुरुङ र प्रल्हाद साह पनि समिति सदस्यमा छन् । केन्द्रीय सदस्यहरू दीपक बोहोरा, नवराज सुवेदी
काठमाडौँ– नेपाल इटाली उद्योग वाणिज्य संघले नवराज ढकालको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ । संघको सातौँ वार्षिक साधारणसभाले ढकालको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति गठन गरेको छ । समितिका विशिष्ट सदस्यमा राजेशकाजी श्रेष्ठ, उपाध्यक्षद्वयमा धु्रवकुमार श्रेष्ठ र सञ्जय अग्रवाल रहेका छन् । त्यसैगरी महासचिवमा राजेन्द्र लाल श्रेष्ठ, कोषाध्यक्षमा पवनकुमार अग्रवाल, सचिवद्वयमा तीर्थबहादुर रोका र मनोज […]
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) काठमाडौँ जिल्ला कमिटीको पूर्ण बैठक आज काठमाडौँमा बस्दै छ । बैठकमा कार्य विभाजनलाई पूर्णता दिने, कार्ययोजना तयार पार्ने, सचिवालय गठन तथा समसामयिक विषयमा छलफल गरिने कमिटीका इन्चार्ज वसन्त मानन्धरले जानकारी दिएका छन् । कुसुमकुमार कार्कीको नेतृत्वमा २२५ सदस्यीय कार्यसमिति गठन गरेको उक्त सङ्गठनको १३८ शाखामध्ये ९० शाखा विस्तार […]
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) काठमाडौँ जिल्ला कमिटीको पूर्ण बैठक यही पुस २ गते काठमाडौँमा हुने भएको छ । बैठकमा कार्यविभाजनलाई पूर्णता दिने, कार्ययोजना तयार पार्ने, सचिवालय गठन तथा समसामयिक विषयमा छलफल गरिने कमिटीका इन्चार्ज वसन्त मानन्धरले जानकारी दिए । कुसुमकुमार कार्कीको नेतृत्वमा २२५ सदस्यीय कार्यसमिति गठन गरेको उक्त सङ्गठनको १३८ शाखामध्ये ९० […]
प्रेस सेन्टर नेपाल सर्लाहीको अधिवेशनबाट शंखर पहाडी ‘गौरव’को अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति गठन गरिएको छ । शुक्रबार सर्लाहीको बागमतीमा भएको प्रेस सेन्टर नेपाल सर्लाहीको प्रथम अधिवेशनबाट अध्यक्षमा गौरवलाई सर्वसम्मत चयन गरिएको हो ।संगठनको खुल्ला उपाध्यक्षमा शर्मिला रमौली, समावेशी उपाध्यक्षमा राजेश थापा, सचिवमा रमेश अधिकारी (रितिक), सहसचिवमा राधेश्याम कुशवाह, समावेशी सहसचिवमा विनु जिम्वा र कोषाध्यक्षमा दुर्गा कुमारी अधिकारीलाई सर्वसम्मत चयन गरिएको छ ।त्यस्तै सदस्यहरुमा निकिता आस्थानी
संघको उपाध्यक्षमा बाबुराम शर्मा, सचिवमा कृष्णप्रसाद गौतम र कोषाध्यक्षमा गङ्गाराना मगर तथा सदस्यमा टोपबहादुर खड्का, डिल्लीप्रसाद गौतम, दिलबहादुर कुमाल, गोमा थापा बुढा, प्रेमबहादुर क्षेत्री नारायणबहादुर खत्री र रविन खड्का चयन भएका छन्।