१५ कात्तिक, सुर्खेत । नेकपा एमालेका नेता महेश बस्नेतले अहिलेको सत्ता गठबन्धन धोकाधडी भएको टिप्पणी गरेका छन् । त्यसको पुष्टि कर्णालीमा भइसकेको उनको जिकिर छ । प्रेस चौतारी नेपाल सुर्खेतले सोमबार वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भने, ‘गठबन्धनबीच नै एकअर्कालाई घात गरिरहेका छन् । कर्णालीमै छु, जीवन शाहीका पछिल्ला अभिव्यक्तिले पनि पुष्टि गर्छ, […]