नेपालकै पहिलो तथा अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेललाई पुनः ब्राण्ड प्रवद्र्धकका रूपमा अनुबन्ध गरेको छ। विगत दुई वर्षदेखि ब्राण्ड प्रवद्र्धकका रूपमा आबद्ध पौडेलसँगको सम्झौताको अवधि यस वर्ष फेरि थपिएको हो। सम्झौतापत्रमा हस्ताक्षर ललितपुर, पुल्चोकस्थित इसेवाको प्रधान कार्यालयमा भएको हो । कार्यक्रममा इसेवाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) […]
काठमाडौं। साताको चौथो कारोबार दिन आज (बुधबार) पनि सेयर बजार बढेको छ। यो साता नेप्से लगातार बढिरहेको छ। आइतबार ३९.९२‚ सोमबार ५०.४४ तथा मंगलबार ५.३२ अंकले बढेको नेप्से बुधबार पनि ९.६१ अंकले बढ्यो। ०.३६ प्रतिशतले बढेको नेप्से २६६५.६० विन्दुमा कायम छ। आज ३२२ कम्पनीको ९१ हजार ६०५ पटकको कारोबारमा एक करोड ३६ लाख २० हजार […]
एजेन्सी। दक्षिण कोरियामा अफ्रिकी स्वाइन फिबरको नयाँ प्रकोप देखिएसँगै शतर्कता बढाइएको छ। ग्योन्गी प्रान्तको येओन्चियोन काउन्टीमा पाँचौं केस पुष्टि भएको करिब दुई महिना पछि दक्षिण चुङचियोङ प्रान्तको दाङजिन शहरको सुँगुर फार्ममा पछिल्लो केस रिपोर्ट गरिएको थियो। सुँगुर फार्म, वधशाला र दाना मिलहरूसहित देशैभरीका पशुधनसँग सम्बन्धित सुविधाहरूमा कामदारहरू र सवारी साधनहरूको लागि ४८ घण्टाको स्ट्यान्ड अर्डर […]
काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले आर्यन समुदायमा भन्दा मुस्लिम समुदायमा महिलामाथि अन्याय र अत्याचार हुने भनेर दिएको अभिव्यक्ति विवमादमा परेको छ। उनको अभिव्यक्तिपछि मुस्लिम समुदायले चर्को आलोचना गरेका छन्। मंगलबार अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको पहिलो दिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले गरेको कार्यक्रममा प्रधानमन्त्री कार्कीले कुनै पनि धर्मले महिलामाथि हिंसा गर नभनेको […]
जनकपुरधाम। त्रेतायुगमा भएको भगवान् राम र सीताको विवाहको स्मरणमा मनाइने विवाहपञ्चमी महोत्सव आजदेखि सकिएको छ। जानकी मन्दिरको प्रांगणमा रहेको विवाह मण्डपमा जन्तीहरूलाई विभिन्न प्रकारका भोजनसहित दक्षिणा प्रदान गरी बिदाइ गरेर साताव्यापी विवाहपञ्चमी महोत्सव सकिएको हो। जानकी मन्दिरका महन्त राम तपेश्वर दासले जन्ती आएका साधुहरूलाई दक्षिणासहित मिष्ठान्न भोजन गराउँदै बिदा गरेका थिए। यसलाई मिथिलामा राम कलेवा […]