विकासोन्मुख देशहरूको लागि विश्वकै सबैभन्दा ठूलो मानिने हरित जलवायु कोष (ग्रीन क्लाइमेट फन्ड)ले नेपालको एक निजी बैकलाई जलवायु कार्यका लागि लगानी भित्र्याउन सम्बन्धन(एक्रिडेसन) प्रदान गरेको छ।...
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले दक्षिण कोरियाको इन्चोंनमा मंगलबार आयोजित दोस्रो हरित जलवायु कोष (जीसीएफ) ग्लोबल प्रोग्रामिङ सम्मेलनलाई सम्बोधन गरेका छन् । अर्थमन्त्री शर्माले सेप्टेम्बर १३ देखि १५ सम्म चल्ने उक्त सम्मेलनमा सम्बोधन गरेका हुन् । कार्यक्रममा बोल्दै उनले दीर्घकालीन, न्यून उत्सर्जन, जलवायु प्रतिरोधी लगानी योजनाहरू कसरी सञ्चालन गर्ने भन्ने रणनीतिक बहस गर्नुपर्ने समय आइसकेको […]
अर्थमन्त्री जनार्दन शर्माले दक्षिण कोरियाको इन्चोंनमा मंगलबार आयोजित दोस्रो हरित जलवायु कोष (जीसीएफ) ग्लोबल प्रोग्रामिङ सम्मेलनलाई सम्बोधन गरेका छन् । अर्थमन्त्री शर्माले सेप्टेम्बर १३ देखि १५ सम्म चल्ने उक्त सम्मेलनमा सम्बोधन गरेका हुन् ।कार्यक्रममा बोल्दै उनले दीर्घकालीन, न्यून उत्सर्जन, जलवायु प्रतिरोधी लगानी योजनाहरू कसरी सञ्चालन गर्ने भन्ने रणनीतिक बहस गर्नुपर्ने समय आइसकेको बताए । नेपाल जलवायु प्रतिरोधी लगानीका लागि विश्व समुदायसँग सहकार्य गर्न र भविष्यमा अझ बलियो साझेदारीका लागि तत्पर रहे
काठमाडौं । सरकारले जलवायु परिवर्तनको प्रभाव कम गर्ने बताएको छ ।
मंगलबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले स्वच्छ एवं नविकरणीय उर्जा स्रोत र उर्जा दक्ष प्रविधिको प्रवद्र्धन तथा विस्तार गर्न हरित जलवायु कोष लगायत अन्तर्राष्ट्रिय संस्थाबाट प्राप्त हुने वित्तीय स्रोत परिचालन...
कार्बन उत्सर्जन कम गर्ने र विकासोन्मुख देशलाई सहयोग गर्ने भन्दै कोपनहेगन सम्मेलनबाट हरित जलवायु कोष खडा गरिएको छ । जलवायु परिवर्तनबारे बहस गर्न गत अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म बेलायतस्थित स्कटल्यान्डको ग्लास्गोमा कोपको २६ औँ अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । यसमा नेपालको तर्पmबाट प्रधानमन्त्रीले भाग लिए । विश्वमा सर्वाधिक कार्बन उत्सर्जन गर्ने देश […]
काठमाडौँ – नेपाल सरकारअन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एइपिसी) ले प्रस्ताव गरेको परियोजनालाई हरित जलवायु कोष (ग्रीन क्लाइमेट फण्ड–जिसिएफ) ले स्वीकृत गरेको छ। भान्छामा आधुनिक तथा स्वच्छ ऊर्जाको पहुँच विस्तार गर्दै हरितगृह ग्यास (जिएचजी) को उत्सर्जन कम गर्ने प्रस्तावसहितको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको परियोजनाले जिसिएफबाट लगानी प्राप्त गर्ने भएको हो। जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण तथा […]
काठमाडौं। गण्डकी नदी बेसिनमा जोखिम समुदाय तथा पारिस्थितिक प्रणालीको जलवायु समानुकूलन सुधार आयोजनाको लागि २ करोड ७४ लाख अमेरिकी डलर (३ अर्ब २७ करोड ४९ लाख ६८ हजार ५६० रुपैयाँ) अनुदान सहयोग प्राप्त हुने भएको छ। उक्त अनुदान सहायता हरित जलवायु कोष (आइयूसीएन) मार्फत प्राप्त हुने भएको हो। हालैमात्र मन्त्रिपरिषद्को बैठकले उक्त अनुदान सहायता स्वकार गर्ने निर्णय गरेको हो।
जलवायु परिवर्तनका कारण पारेको असरलाई न्यूनीकरण गरी नेपालमा जलवायु अनुकुलनसम्बन्धी परियोजनामा लगानीका लागि बाटो खुलेको छ । संयुक्त राष्ट्र संघ हरित जलवायु कोषले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रलाई छनोट गरेसँगै परियोजनामा लगानीका लागि बल्ल बाटो खुलेको हो ।