जलवायु परिवर्तन र कोप–२६ सम्मेलनबाट अपेक्षा

कार्बन उत्सर्जन कम गर्ने र विकासोन्मुख देशलाई सहयोग गर्ने भन्दै कोपनहेगन सम्मेलनबाट हरित जलवायु कोष खडा गरिएको छ । जलवायु परिवर्तनबारे बहस गर्न गत अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म बेलायतस्थित स्कटल्यान्डको ग्लास्गोमा कोपको २६ औँ अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । यसमा नेपालको तर्पmबाट प्रधानमन्त्रीले भाग लिए । विश्वमा सर्वाधिक कार्बन उत्सर्जन गर्ने देश […]

सम्बन्धित सामग्री

जलवायु परिवर्तन र उत्थानशीलताका लागि सहकार्य

गत अक्टोबर/ नोभेम्वर २०२१ मा भएको जलवायु परिवर्तन सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन (कोप २६) मा नेपालले पनि भाग लियो । प्रधानमन्त्री शेर बहादुर देउवा आफै पनि जानुभयो यस सम्मेलनमा भाग लिन । सुन्नमा आयो ठूलाठूला कुरा भए रे । कसैले उपलब्धि देखे कसैले देखेनन् । आफ्आफ्नो विचार । सन १९९४मा युएनएफसिसिको गठन भएपछि गति लिएको जलवायु […]

‘कोप २६ का छलफल नेपालका लागि सकारात्मक, आशावादी हुने ठाउँ छ’

काठमाडौँ– स्कट्ल्याण्डको ग्लास्गोमा जारी जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप २६ मा अहिलेसम्म भएका छलफल तथा वार्ता नेपालले प्रस्तुत गरेको माग तथा अडानहरु सम्बोधन हुनेतर्फ नै रहेको नेपाली प्रतिनिधिमण्डलले बताएको छ। कोप २६ मा हालसम्म भएका छलफल र उपलब्धिहरुबारे जानकारी दिन भएको भर्च्युअल कार्यक्रममा बुधबार नेपाली प्रतिनिधि मण्डलका सदस्यहरुले अहिलेसम्म आशावादी हुने अवस्था रहेको […]

कोप-२६ मा चीन र अमेरिका बीच जलवायु परिवर्तन मुद्दामा वार्ता जारी

ग्लास्गो, बेलायत, कार्तिक १९ ( रासस-सिन्ह्वा) -चीन र संयुक्त राज्य अमेरिकाले जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको चलिरहेको २६ औं पक्ष सम्मेलन (कोप-२६) को बैठकमा जलवायु परिवर्तनसँग जुध्न वार्ता जारी राखेका छन्। उक्त वार्तमा चीनको प्रतिनिधित्व जलवायु परिवर्तनका लागि चीनका विशेष दूत झी झेनहुआ र कोप-२६ मा चिनियाँ प्रतिनिधिमण्डलका प्रमुख तथा पारिस्थितिक तथा वातावरण […]

कोप-२६ मा चीन र अमेरिका बीच जलवायु परिवर्तन मुद्दामा वार्ता जारी

चीन र संयुक्त राज्य अमेरिकाले जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको चलिरहेको २६ औं पक्ष सम्मेलन (कोप- २६) को बैठकमा जलवायु परिवर्तनसँग जुध्न वार्ता जारी राखेका छन्।

ग्रेता थनबर्गले गरिन् जारी कोप-२६ को तीव्र आलोचना

जलवायु अभियन्ता ग्रेता थनबर्गले स्कट्ल्याण्डको ग्लास्गोमा जारी जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप-२६ जलवायु सम्मेलन नरहेको भन्दै तीव्र आलोचना गरेकी छन्। जारी कोप (युएनएफसिसिसी पक्ष राष्ट्रहरुको सम्मेलन) अहिलेसम्मकै ‘एक्सक्लुडिङ्’ कोप साबित भएको ग्रेताले उल्लेख गरेकी छन्। ग्लास्गो सम्मेलन जलवायु सम्मेलन नभई ‘ग्लोबल नर्थ ग्रीनवास फेस्टिवल’ रहेको उल्लेख गरी उनले आक्रोश व्यक्त गरेकी छन् । […]

अभिनेता तथा वातावरण संरक्षण अभियन्ता लियोनार्डो डिक्याप्रियो कोप २६ मा

हलिउड अभिनेता लियोनाडो डिक्याप्रियो जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप २६ मा सहभागी हुन पुगेका छन् । वातावरण संरक्षणका अभियन्ता समेत रहेका अभिनेता लियोनार्डो मंगलबार कोप २६ को सम्मेलन केन्द्रमा पुगेका हुन् । टाइटानिक, वुल्फ अफ वाल स्ट्रिट सहितका चलचित्रमा अभिनय गरेका लियोनार्डोले लामो समयदेखि जलवायु परिवर्तनको असर न्यूनिकरणका पक्षमा वकालत गर्दै आएका छन् […]

‘कोप २६’मा नेपालले खेल्नुपर्ने भूमिका

नेट जिरो होइन, जिरो कार्बन उत्सर्जनको मुद्दालाई विकासशील देशले ‘कोप २६’ सम्मेलनमा जोडदार रूपमा उठाउनुपर्छ जलवायु परिवर्तन, नेपालमा आएका अतिवृष्टि, बेमौसमी आरिघोप्टे वृष्टिले पु¥याएको क्षति, कालापत्थर र ‘कोप २६’ सँगको अन्तरसम्बन्ध...

आजदेखि सुरु हुँदै कोप–२६

काठमाडौँ – जलवायु परिवर्तनसम्बन्धी भावी कूटनीतिका लागि महत्वपूर्ण विश्व सम्मेलन कोप–२६ आइतबारदेखि बेलायतको स्कट्ल्याण्डस्थित ग्लास्गो सहरमा सुरु हुँदैछ। विश्वव्यापी तापमान वृद्धिका कारण भइरहेको जलवायु परिवर्तन र त्यसले निम्त्याइरहेको अतिशय विषम घटनाको परिवेशमा प्रभाव न्यूनीकरण, अनुकूलन तथा हानिनोक्सानी सम्बोधनका लागि तत्काल ठोस प्रयास गर्नुपर्ने आवश्यकताका बीच हुन लागेको सम्मेलनलाई विश्वले चासो र महत्वका साथ हेरिरहेको छ। […]

के हो जलवायु परिवर्तन सम्बन्धी कोप-२६ सम्मेलन ? के-के छन् नेपालका एजेण्डा ?

अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म हुने जलवायु परिवर्तन सम्बन्धी विश्व सम्मेलन कोप-२६ ले सबैको ध्यान खिचेको छ । स्कटल्याण्डमा हुने सो सम्मेलनको अध्यक्षता बेलायतले गर्दैछ । सम्मेलनमा विश्वभरका सरकार एवं राज्यप्रमुख, उच्च सरकारी अधिकारी, नागरिक समाजका अगुवा र संचारकर्मीसहित २५ हजार भन्दा बढी सहभागी हुँदैछन् । कोप-२६ मा नेपालले उठाउनुपर्ने विषयका सम्बन्धमा विभिन्न तहमा […]