बहुपक्षीय सहभागिताले मात्र सबैका लागि स्वास्थ्य प्राप्त हुनसक्छ

विभिन्न देशका मुलत: सरकारी स्वास्थ्य निकायहरुले हरेक वर्ष अप्रिल ७ तारिकका दिन विभिन्न कार्यक्रम गरी विश्व स्वास्थ्य दिवस मनाउने चलन  छ। सन १९४८ मा विश्व स्वास्थ्य सम्मेलन पछिका स्वास्थ्य गतिविधिहरुमध्ये सन १९५० देखि विश्वभरि हरेक वर्ष विश्व स्वास्थ्य दिवस मनाउने कार्यको सुरुवात गरिएको थियो।

सम्बन्धित सामग्री

स्वास्थ्य सामग्री हस्तान्तरण

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको सबै स्वास्थ्य संस्थामा अक्सिजन कन्सन्ट्रेटरलगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ। नगर प्रमुख कुन्साङ लामाले स्वास्थ्य सेवा विभागमार्फत प्राप्त स्वास्थ्य सामग्री स्वास्थ्य शाखा प्रमुख भगिरथ अधिकारीलाई हस्तान्तरण गरेका हुन्।

स्वास्थ्य चौकीलाई औषधि र सामग्री, बिरामीलाई उपचारमा सहयोग

सिमकोट – दुुर्गमको एक स्वास्थ्य चौकीलाई औषधि र स्वास्थ्य चौकीका लागि आवश्यक सामग्री सहयोग प्राप्त भएको छ। यी औषधि तथा सामग्री सहयोग प्राप्त भएपछि स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीलाई बिरामीको उपचारमा सहयोग भएको हो। सिमकोट गाउँपालिका– २ को ठेहे स्वास्थ्य चौकीलाई औषधि सहयोग प्राप्त भएको हो। स्वास्थ्य चौकीलाई सो वडामा स्वास्थ्य तथा आयआर्जनका क्षेत्रमा काम गर्दै आएको […]

तालिम प्राप्त व्यक्तिलाई बीमासम्बन्धी जिम्मेवारी दिन बोर्डको आग्रह

स्वास्थ्य बिमा बोर्डले तालिम प्राप्त व्यक्तिलाई बीमासम्बन्धी जिम्मेवारी दिन अग्रह गरेको छ।

अछामको तिमिल्सैन स्वास्थ्य चौकीलाई एम्बुलेन्स प्राप्त

काठमाडौंस्थित भारतीय दूतावासले एक कार्यक्रम मार्फत जिल्लाको तिमिल्सैन स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेको हो।

अनुदानमा प्राप्त गरेका कोल्ड रुम सञ्चालनमा  ः स्वास्थ्य मन्त्रालय

सरकारले कोभ्याक्स सुविधामार्फत प्राप्त गरेका १० वाट कोल्ड रुम फिरिज अर्थात वोर्कीङ कुलरहरु स्थापना गरेको जनाएको छ । सो कुलरहरु काठमाडौंसँगै सातवटै प्रदेशमा सञ्चालनमा ल्याइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.सगिता कौशल मिश्राले जानकारी दिइन् ।यस्तै, जापान सरकारको सहयोगमा प्राप्त ९ कोल्ड रुम फिरिज मध्ये ६ वटा स्थापना गरिसकेको उनले बताइन् । बाँकी तीन वटा त्रिभुवन अन्र्तराष्ट्रिय विमान स्थलमा आइसकेको प्रवक्ता मिश्राको भनाइ छ ।बाँकी तीन वटा वोर्किङ कुलमध्ये दुई वटा केन्द्रिय भण्डारण

स्वास्थ्य सामग्री वितरण

काभ्रे : जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रमा सहयोग प्राप्त अक्सिजन सिलिण्डर, कन्सन्ट्रेटर र पिपिईहरु विभिन्न स्वास्थ्य संस्थाहरुलाई वितरण गरिएको छ। विभिन्न देशमा रहेका नेपालीहरुबाट सहयोग स्वरुप प्राप्त स्वास्थ्य सामग्री शुक्रबार ११ वटा स्वास्थ्य संस्थालाई वितरण गरिएको हो।संकट व्यवस्थापन केन्द्रका संयोजक तथा काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरलले सहयोग प्राप्त अक्सिजन सिलिण्डर, कन्सन्ट्रेटर र पिपिइलाई आवश्यकताको आधारमा जिल्लाका ११ वटा स्वास्थ्य संस्थालाइए वितरण गरिएको बत

दक्षिण कोरियाबाट विविध स्वास्थ्य सामग्री प्राप्त

काठमाण्डाै - कोभिड–१९ महामारीविरुद्ध जुधिरहेको नेपाल सरकारलाई दक्षिण कोरियाबाट सहायतास्वरुप विविध स्वास्थ्य उपकरण प्राप्त भएका छन् । नेपालका लागि कोरियाका राजदूत पार्क चोङसुकले १७ हजार ७६० थान आरटी पीसीआर परीक्षण किट स्वास्थ्य तथा जनसङ्ख्या  मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेललाई हस्तान्तरण गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसैबीच, कोरिया सरकारले तीनसय ७८ थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको र ती उपकरण आउँदाे महिना काठमाण्डौ ल्याइने  मन्त्रालयले बताएको छ । दोस्रो लहरको कोभिड&n...

प्रदेशबाट स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री

प्रदेश नम्बर १ की सामाजिक विकास मन्त्री उषाकला राईको पहलमा स्वास्थ्य कार्यालयलाई मास्क, सेनीटाइजर, भिटिएम, बेडलगायतका स्वास्थ्य सामग्री प्राप्त भएको हो।...