काभ्रे : जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रमा सहयोग प्राप्त अक्सिजन सिलिण्डर, कन्सन्ट्रेटर र पिपिईहरु विभिन्न स्वास्थ्य संस्थाहरुलाई वितरण गरिएको छ। विभिन्न देशमा रहेका नेपालीहरुबाट सहयोग स्वरुप प्राप्त स्वास्थ्य सामग्री शुक्रबार ११ वटा स्वास्थ्य संस्थालाई वितरण गरिएको हो।संकट व्यवस्थापन केन्द्रका संयोजक तथा काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरलले सहयोग प्राप्त अक्सिजन सिलिण्डर, कन्सन्ट्रेटर र पिपिइलाई आवश्यकताको आधारमा जिल्लाका ११ वटा स्वास्थ्य संस्थालाइए वितरण गरिएको बत