सुरक्षा पन्तको 'बादलहरु' सार्वजनिक, भिडियोमा कुलमानको उज्यालो अभियान कथा

काठमाडौं : कुलमान घिसिङको जीवनबाट प्रेरित भएर बनाइएको 'बादलहरू' बोलको गीत सार्वजनिक भएको छ। काठमाडौंमा आयोजित कार्यक्रमबिच कुलमानको उपस्थितिमा गीतको भिडियो सार्वजनिक गरिएको हो। कुलमान नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हुन्। सार्वजनिक गीतको शब्द अभिनेत्री सुरक्षा पन्तले लेखेकी हुन्। राज के गोस्वामीको स्वर रहेको गीतमा मानव सुवेदीले संगीत भरेका हुन्। गीतको…

सम्बन्धित सामग्री

ऐतिहासिक थारू गाउँ संरक्षण गर्न उज्यालो अभियान

रूपन्देहीको सैनामैना नगरपालिकाले पुराना तथा ऐतिहासिक थारू गाउँको विकास तथा संरक्षण गर्ने उद्देश्यले उज्यालो अभियान सुरु गरेको छ। नगरपालिकाले पाँच वटा पुराना थारू गाउँ सालझन्डीको बिचौवापुर, पर्रोहाको पर्रोहा गाउँ, बुद्धनगरको पकलभेडवा, रामापुरभित्रको भड्छा र ताली गाउँलाई उज्यालो गाउँ बनाउने अभियान सुरु गरेको हो। सो अभियान सञ्चालनका लागि गत वर्षदेखि बजेट उपलब्ध गराएर धमाधम निर्माणको काम भइरहेको पालिकाले जनाएको छ। सडक, बिजुली, खानेपानीलगायतका पूर्वाधार नहुँदा वर्षायाममा यहाँ घुँडा घुँडासम्म हिलोमा हिँड्नुपर्ने बाध्यता छ।

उज्यालो अभियान : एक वर्षमा १ हजार ९ सय जनाको निःशुल्क शल्यक्रिया

काठमाडौँ।  उज्यालो अभियान कार्यक्रम अन्तर्गत दाङ तुलसीपुरका १ हजार ९ सय  जनाले  नयाँ दृष्टि पाएका छन् । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले विभिन्न स्थानीय सरकारहरुसंग आर्थिक वर्ष २०७९/८० मा सञ्चालन गरेको ‘उज्यालो साझेदारी’ कार्यक्रम अन्तर्गत १ हजार ८ सय ९९  जनाको मोतिया विन्दुको निःशुल्क शल्यक्रिया गरी उज्यालो प्रदान गरिएको संघले जनाएको […]

छोरीको जन्मदिनमा पत्रकार मैनालीले बाँडे गुरुकुलमा शैक्षिक सामग्री

सर्लाही । रेडियो एकताका व्यवस्थापक प्रकाश मैनालीले आफ्नी छोरी अस्मी मैनालीको जन्मदिनमा आज लालबन्दी ७ स्थित राधाकृष्ण गुरुकुलम डुमडुमेमा शैक्षिक सामग्री वितरण गर्नुभएको छ । ईश्वरपुर नगरपालिका–७, बयलवास निवासी इमेज टेलिभिजन र हिमालयन टाइम्सका जिल्ला संवाददाता, पत्रकार महासंघ सर्लाहीका सदस्य र उज्यालो अभियान दैनिकका सदस्य पत्रकार मैनालीले छोरीको जन्मदिनको अवसर पारेर दिउँसो गुरुकुलमका बटुकहरुलाई कापी […]

ठोरीमा उज्यालो अभियान

२१ फागुन, ठोरी । ठोरी गाउँपालिका वडा नम्बर २ मा उज्यालो अभियान कार्यक्रम सञ्चालन गरिएको छ । युथ फर चेन्जको आयोजनामा आइतबार ठोरीको गौतमनगरबाट उज्यालो अभियान सुरु गरिएको हो । आइतबार एक औपचारिक कार्यक्रम गरी ठोरी-२ का वडाध्यक्ष अमृतकृष्ण सापकोटालाई सडक पोलमा जडान गरिएका बत्ती हस्तान्तरण गरिएको हो । युथ फर चेन्ज ठोरीका अध्यक्ष छतेन्द्र […]

शान्तिनगर गाउँपालिकाले आँखा बिरामीको अप्रेसन निःशुल्क गरिदिने

दाङ : शान्तिनगर गाउँपालिकाले आँखाका बिरामीहरूलाई निःशुल्क अप्रेसन गरिदिने भएको छ।अन्धोपन न्यूनीकरण कार्यक्रम अन्तर्गत नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पताल र गाउँपालिकाबीच निःशुल्क मोतीयाबिन्दुको अप्रेसनका लागि साझेदारी पत्रमा हस्ताक्षर भएको छ।उज्यालो अभियान अन्तर्गत निःशुल्क मोतीयाबिन्दुको शल्यक्रिया कार्यक्रमका लागि गाउँपालिका र अस्पतालबीच सम्झौता भएको हो। गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा एक सय जनाको मोतियाबिन्दुको शल्यक्रिया गर्ने सम्झौतामा उल्लेख भएको सूचना अधिकृत बलराम खड

गण्डकी प्रदेश सरकारः आगामी वर्ष उज्यालो अभियान पूरा गर्ने

गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले आर्थिक वर्ष २०७९/८० को बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै विद्युत खपत बढाई एलपी ग्यासको प्रयोग घटाउने उल्लेख गरेका छन्। उनले आगामी आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले उज्यालो अभियानलाई सम्पन्न गर्ने...

वीरगन्जमा ‘अलिकति उज्यालो’

राष्ट्र र समाजका सबै नीतिहरुको नेतृत्व गर्ने राजनीतिबाट आम मानिसको गहिरो सरोकार रहेको भन्ने कुरा उजागर गर्न सुरु गरिएको ‘अलिकति उज्यालो’ अभियान वीरगन्ज आइपुग्ने भएको छ।...

उज्यालो लुम्बिनी प्रदेश निर्माणको अभियानमा प्रदेश सरकार : मन्त्री राना

लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर रानाले उज्यालो लुम्बिनी प्रदेश निर्माणको अभियान सुरु गर्ने बताएका छन् । प्रदेश सरकारको कान्छो मन्त्रालय मानिने ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले प्रदेशकै एक ठाउँबाट उज्यालो अभियान सुरु गर्ने योजना बनाएको उनले बताए ।रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले शुक्रबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री रानाले कुनै सानो क्षेत्रबाट सुरुवात गरेर लुम्बिनी प्रदेशलाई उज्यालो प्रदेशका रुपमा स्थापित गर्ने अभियानका साथ

प्रदेशको उज्यालो अभियान, मुस्ताङमा ४ सय घरपरिवारलाई सोलार बत्ती जडान

केन्द्रीय विद्युत प्रशारण लाईन नजोडिएको गाँउहरुमा सौलार बत्ती जडान गरिएको छ । सोलार बत्ती जडानसँगै गण्डकी प्रदेश उज्यालो अभियान घोषणा गरिएको छ ।

दुर्घटना कम गर्न आजबाट 'ट्राफिक उज्यालो अभियान' सुरु

काठमाडौँ। सवारी आवागमनलाई सहज वनाउदै सम्भावित दुर्घटनालाई कम गर्न महानगरीय ट्राफिक प्रहरी कार्यालय महाशाखाले आजवाट ट्राफिक उज्यालो अभियान शुरु गरेको छ । ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना अभिवृद्धि गर्न महाशाखावाट आजवाट ...