फुङ्लिङ (ताप्लेजुङ), २४ असोज । मौसम खुलेसँगै ताप्लेजुङको कञ्चनजङ्घा क्षेत्रमा पर्यटकहरुको आगमन सुरु भएको छ । पर्यटकहरुको आगमन सुरु भएसँगै कञ्चनजङ्घा क्षेत्रका पर्यटन व्यवसायी उत्साहित भएका छन् । विश्वको तेस्रो कञ्चनजङ्घा हिमाल प्रवेशद्वार घुन्सा बस्तीहरुमा पर्यटकहरुको चलहलपहल बढ्दै गएको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का घुन्सा चेक पोष्टका पर्यटन सहायक टाँसी तेन्जिङले बताए । बाह्य पर्यटकहरुले […]