देशको सत्ता राजनीतिमा नाटकीय रुपमा आएको उथलपुथलसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार अस्तित्वमा आएको छ । एक किसिमले यस सरकारलाई वाम–गठबन्धनको सरकार पनि भन्न सकिन्छ । अमेरिका–चीन व्यापार तनाव र भारत–चीनबीच हिमालय क्षेत्रमा रहेको टकरावबीच नेपालले विदेश नीति सञ्चालनमा सतर्कता र बुद्धिमता अपनाउनुपर्ने देखिन्छ । परिवर्तित परिस्थितिमा भारत, चीन र अमेरिकाको […]