राजा महेन्द्रले महाशक्ति अमेरिकाको दुईपटक राजकीय भ्रमण गरे– पहिलोपटक राष्ट्रपति आइजनहावरको निमन्त्रणामा २०१७ वैशाख १४ गतेदेखि १८ दिनको र दोस्रोपटक राष्ट्रपति लिन्डन बी जोन्सनको निमन्त्रणामा २०२४ सालमा ।...
काठमाडौँ – सांसदहरुले वैदेशिक रोजगारीमा गएका नेपालीहरुको समस्या समाधानका लागि सरकारसँग आग्रह गरेका छन्। बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै सांसदहरुले वैदेशिक रोजगारीमा गएका श्रमिकहरुको समस्या समाधानलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्। सांसदहरुले कुटनीति जानेको व्यक्ति राजदूतमा नियुक्त गर्न नसक्दा परराष्ट्र सम्बन्ध राम्रो बन्न नसकेको बताए। उनीहरुले […]
काठमाण्डाै – सांसदहरूले वैदेशिक रोजगारीमा गएका नेपालीहरूको समस्या समाधानका लागि सरकारसँग आग्रह गरेका छन् ।
आज बिहीवार सिंहदरबारमा बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै सांसदहरूले वैदेशिक रोजगारीमा गएका श्रमिकहरूको समस्या समाधानलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसदहरूले कुटनीति जानेको व्यक्ति राजदूतमा नियुक्त गर्न नसक्दा परराष्ट्र सम्बन्ध राम्रो बन्न नसकेको बताए । उनीहरूले राजदूत नियुक्ति गर्दा आफन्तहरू छान्न नहुने धारणा राखे ।
बैठकमा बोल्दै नेकपा (...
देशको सत्ता राजनीतिमा नाटकीय रुपमा आएको उथलपुथलसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार अस्तित्वमा आएको छ । एक किसिमले यस सरकारलाई वाम–गठबन्धनको सरकार पनि भन्न सकिन्छ । अमेरिका–चीन व्यापार तनाव र भारत–चीनबीच हिमालय क्षेत्रमा रहेको टकरावबीच नेपालले विदेश नीति सञ्चालनमा सतर्कता र बुद्धिमता अपनाउनुपर्ने देखिन्छ । परिवर्तित परिस्थितिमा भारत, चीन र अमेरिकाको […]
‘सुगौली सन्धि पछि पछिल्लो समय नेपालको परराष्ट्र सम्बन्ध कमजोर भएको छ भन्ने मलाइ लाग्छ। हस्तक्षेपहरु गोलाबारुद्धको साथमा मात्रै नआउने रहेछ। र, सम्बन्धहरु एक ढंगले मात्रै परिभाषित नहुने रहेछ। हामीले आफ्नो सत्ता स्वार्थका लागि जे पनि सम्झौंता गर्न तयार हुन्छ...
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभाका सांसद राजेन्द्रप्रसाद लिङ्देनले पछिल्लो समय मुलुकको परराष्ट्र सम्बन्ध कमजोर भएको भन्दै चिन्ता व्यक्त गरेका छन्।अध्यक्ष लिङ्देनले पछिल्लो दिनमा सहायताको नाममा, विकासको नाममा, सांस्कृतिक क्षेत्रमा भइरहेको अतिक्रमणले मुलुकको परराष्ट्र नीति चिन्ताजनक अवस्थामा पुगेको बताएका हुन्।उनले सबै दलहरुसँग परामर्श गरेर तत्काल साझा धारणासहितको परराष्ट्र नीति बनाउन सरकारसँग आग्रहसमेत गरे। पृथ्वीनारायण शाहका दिव्यउपदेशलाई अनुशरण गरे
धेरैको विचारमा नेपालको परराष्ट्र सम्बन्ध निकै कमजोर भएको मानिन्छ । भूगोल, अर्थतन्त्र, सैनिक सामर्थ्यता जस्ता कुराले नै देशको परराष्ट्र सम्बन्ध प्रभावकारी, कम प्रभावकारी अथवा कमजोर छ भन्ने कुरा थाहा पाउन सकिन्छ ।
हाम्रो देश नेपाल साना शक्ति राष्ट्रहरुको समूहमा पर्छ । नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध बहुपक्षीय र क्षेत्रीय मञ्चहरुमा आफ्ना कुराहरु राख्ने र सैद्धान्तिक मामिलामा नेपालको दुई पक्षीय सम्बन्ध ठिकै हुने गरेको छ ।
नेपालको परराष्ट्र र कुटनीतिक सम्बन्ध कमजोर थिएन । किनकि साना देशहरुले अन्तर्राष्ट्रिय सम्बन्ध र कु...
३१ साउन, काठमाडौं । गठबन्धन सरकारले सार्वजनिक गरेको साझा न्यूनतम कार्यक्रममा ‘परराष्ट्र सम्बन्ध सञ्चालनमा राष्ट्रिय सहमति कायम गर्ने’ उल्लेख छ । यस बाहेक ‘भूपरिवेष्ठित देशको अधिकार सुनिश्चित गर्ने, ठूला र साना देशहरूबीच सार्वभौम समानताको आधारमा व्यवहार हुने र एकअर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीतिको पक्षपोषण गर्ने’ लगायतका परराष्ट्र नीतिसँग सम्बन्धित विभिन्न विषय समावेश छ । […]