प्रहरी र सशस्त्रका १०८ अधिकारी एकै पटक अवकाश हुँदै

३० साउन, काठडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी एक साथ १०८ जना प्रहरी अधिकारीहरु अवकाशमा जाँदैछन् । १६ भदौ २०५१ मा प्रहरी सहायक निरीक्षक (असई)मा भर्ना भएका ब्याचका १०८ प्रहरी अधिकारीहरु आउँदो १५ …

सम्बन्धित सामग्री

आइजिपी सिंहसहित नौ उच्च प्रहरी अधिकारीको अवकाश

तीस वर्ष सेवा अवधि पूरा गरी नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहसहित नौ उच्च प्रहरी अधिकारीले अवकाश पाएका छन् । प्रहरी प्रधान कार्यालयमा उनीहरूको शुक्रबार साँझ बिदाइ गरिएको छ । नवनियुक्त प्रहरी...

एआईजी बीसीले पाए अवकाश, प्रहरीमा रिक्त एआईजीको संख्या तीन पुग्यो

नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) अरुण कुमार बीसीले अवकाश पाएका छन् ।

एआइजीको अवकाश रोक्न प्रहरी नियमावली संंशोधनको प्रस्ताव

चुनावको मुखमा नेपाल प्रहरीको नियमावली संशोधनको प्रस्ताव पनि मन्त्रिपरिषद्मा  पुगेको छ । अवकाश पाउन लागेका केही उच्च प्रहरी अधिकारीको जागिर लम्ब्याउन नियमावली संशोधन गर्न लागिएको  हो ।  अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले...

१९ जना प्रहरी अधिकारीहरु एकसाथ अवकाश हुने

काठमाडौं । नेपाल प्रहरीको ९८ औं टोलिका १९ जना प्रहरी अधिकारीहरु एक साथ अवकाश हुने भएका छन्। २०४९ बैशाख १९ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीसहित १९ जना उच्च अधिकारीहरुले ३० वर्षे सेवाहदको कारण आगामी साता यहि वैशाख १८ बाट अनिवार्य अवकाश पाउदैछन् ।प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीसहित चार प्रहरी […]

सशस्त्रका आइजिपी खनालले पाए अवकाश, अब २१ दिनका लागि नयाँ नेतृत्व

काठमाडौँ – चार वर्षे कार्यकाल पूरा गरेर सशस्त्र प्रहरी बलका महानिरीक्षक (आइजिपी) शैलेन्द्र खनालले अवकाश पाएका छन्। खनालले सोमबार अवकाश पाएका हुन्। उनले २०७४ चैत २९ गतेदेखि आइजीको जिम्मेवारी पाएका थिए। उनको अवकाशसँगै चुनावको मुखमा सशस्त्र प्रहरी नेतृत्वविहीन भएको छ। भावी नेतृत्वका लागि आउँदो २१ दिनका लागि मात्रै एआइजीहरु पुष्पराम केसी र रामशरण पौडेलमध्ये एकलाई […]

आजदेखि सशस्त्र प्रहरी महानिरीक्षक खनालले पाए अवकाश

काठमाडौं, २८ चैत्र । आजदेखि सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले अवकाश पाएका छन् । चार वर्षे कार्यकालको कारण खनाल अवकाशमा गएका हुन् । सोमबार खनाल अवकाश भएसँगै सशस्त्र प्रहरी बल नेतृत्वविहिन भएको छ । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा सशस्त्रको महानिरीक्षक को टुंगो लगाउन सकेको छैन् । सरकारले २१ दिनको लागि सशस्त्र प्रहरीमा नयाँ […]

सशस्त्रका दुई डीआईजीले पाए अवकाश

सशस्त्र प्रहरी बलमा कार्यरत दुईजना डीआईजी  खड्ग राई र मन्दिप श्रेष्ठले अवकाश पाएका छन् । सेवा अवधिका कारण उनीहरुले माघ २६ मा राति १२ बजेबाट अवकाशमा गएका हुन् ।  उनीहरु एआइजीको दरबन्दी थपेर बढुवा हुने प्रयासमा थिए । तर, सरकारले दरबन्दी थप नगरेपछि उनीहरुले अवकाश पाएका हुन् । पद थपेर एआईजीमा बढुवा भएको भएमा उनीहरुमध्ये एकजना सशस्त्र प्रहरीको महानिरीक्षक बन्ने बाटो खुल्थ्यो । सशस्त्रमा उनीहरुको ३० वर्ष पुरा भएको छैन् । तर, डीआईजीमा ५ वर्ष सेवा गरेको हुनाले सेवा अवधिका कारण अवकाश पाएका

प्रहरीमा एसपीसम्मले अवकाश पाउँदा स्वतः एक तह बढुवा हुने

१७ मंसिर, काठमाडौं । नेपाल प्रहरीमा प्रहरी उपरीक्षक (एसपी) सम्मका कर्मचारीले अवकाश पाउँदा स्वतः एक तह बढुवा हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी नियमावली, २०७१ मा संशोधन गर्दै एसपीसम्मका अधिकारी अनिवार्य अवकाशमा जानु एक महिना अघि एक तह बढुवा गर्ने निर्णय गरेको हो । गृह मन्त्रालय स्रोतका अनुसार अब कम्तिमा ८ वर्ष […]

अवकाश प्राप्त प्रहरी महानिरीक्षकसँग शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं । ६६औं प्रहरी दिवसको अवसरमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरु र वरिष्ठ प्रहरी अधिकृतहरू बिच शुभकामना आदान प्रदान तथा अन्तरसंवाद कार्यक्रम प्रहरी प्रधान कार्यालयमा सम्पन्न भएको छ । कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले अवकाश प्राप्त अग्रज प्रहरी महानिरीक्षकज्यूहरु संगठन प्रमुखको रुपमा रहँदा संगठनको हित एवं श्रीवृद्धिका लागि पुर्यााउनुभएको योगदानको […]

प्रहरीमा अवकाश पाउँदा एक तह स्वतः बढुवा हुने, कार्यालय सहयोगीको ५ वटा तह थपिँदै

अवकाश पाउने समयमा बढुवा हुन योग्य तर बढुवा हुन नपाउने प्रहरी उपरीक्षकसम्मका प्रहरी कर्मचारी स्वतः बढुवा हुने गरी नेपाल प्रहरीले  सरकारसमक्ष प्रस्ताव लगेको छ ।  प्रहरीमा लामो समयसम्म एउटै पदमा बस्दा तल्लो तहका कर्मचारीको मनोबलमा असर परेको भन्दै रोलकलमार्फत् समय–समयमा गुनासो आएपछि एक तह बढुवा गरेर अवकाश हुने व्यवस्था गर्न नियमावली संशोधनका लागि गृह मन्त्रालयमार्फत् सरकार समक्ष लगिएको हो ।  अर्थ मन्त्रालयबाट स्वीकृत भइसकेको र प्रतिवेदन तयार पारेर सरकारलाई पठाएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता वरिष्ठ प्रह...