आजदेखि सशस्त्र प्रहरी महानिरीक्षक खनालले पाए अवकाश

काठमाडौं, २८ चैत्र । आजदेखि सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले अवकाश पाएका छन् । चार वर्षे कार्यकालको कारण खनाल अवकाशमा गएका हुन् । सोमबार खनाल अवकाश भएसँगै सशस्त्र प्रहरी बल नेतृत्वविहिन भएको छ । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा सशस्त्रको महानिरीक्षक को टुंगो लगाउन सकेको छैन् । सरकारले २१ दिनको लागि सशस्त्र प्रहरीमा नयाँ […]

सम्बन्धित सामग्री

सीमा सुरक्षाबारे सुझाव माग्दै सशस्त्र

सीमा सुरक्षा तथा सीमावर्ती राजस्व चुहावट नियन्त्रणका विषयमा सशस्त्र प्रहरी बल नेपालले पूर्वअधिकृतहरुसँग सुझाव लिन थालेको छ । सशस्त्र प्रहरी बल नेपालले सङ्गठनका बहालवाला तथा अवकाश प्राप्त वरिष्ठ अधिकृतहरु बीचमा सशस्त्र प्रहरी बल नेपालको कार्यादेश तथा वर्तमान सुरक्षा अवस्था बारेमा छलफल गरी सुझाव लिन थालेको हो । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सङ्गठनको लक्ष्य प्राप्तिमा …

५७ जना अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित एक समारोहका बीच हालै पदोन्नति भएका ५७ जना अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।सो समारोहमा दर्ज्यानी चिन्हबाट सुशोभन हुनेहरूमा सशस्त्र प्रहरी उपरीक्षक दिनेश कुमार महत, नेपाल सरकार गृह मन्त्रालय सचिव स्तरको असार २४ गतेको निर्णयले सशस्त्र प्रहरी सेवा, साधारण समूह साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति भएका ५६ जना अधिकृतहरू र अवकाश पूर्व विशेष बढुवा हुनुभएका सशस्

सशस्त्र प्रहरी महानिरीक्षक केसी र एआईजी पौडेलको बिदाई

सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी र सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रामशरण पौडेलले अवकाश पाएका छन् । आइतबार मध्यरातबाट अवकाश पाउन लागेका आईजीपी केसी र एआईजी पौडेलाई संगठनबाट बिदाई गरिएको छ ।सशस्त्र प्रहरी बलका नवनियुक्त आईजीपी राजु अर्यालले सशस्त्रको प्रधान कार्यालय हल्चोकमा अयोजित समारोहमा बिदाई गरेका हुन् । बिदाई हुनुअघि महानिरीक्षक पुष्पराम केसीले नवनियुक्त आईजीपी अर्याललाई  संगठनको सम्पूर्ण जिम्मेवारी बर–बुझारथ गरेका थिए । बिदाई समारोहमा अर्यालले सशस्त्रमा ३० बर

सशस्त्र प्रहरीको महानिरीक्षकमा राजु अर्याल नियुक्त

काठमाण्डाै – सरकारले सशस्त्र प्रहरीको महानिरीक्षक (एआईजी) मा राजु अर्याललाई नियुक्त गरेको छ ।  आज आइतवारको मन्त्रि परिषद्को बैठकले अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी) अर्याललाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो । सशस्त्रमा अर्याल महानिरीक्षकको एक्लो दाबेदार हुनुहुन्थ्यो ।  आज नै नेपाल प्रहरीको आईजीपीमा धिरजप्रताप सिंह नियुक्त हुनुभएको छ । नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले आजै अवकाश पाउँदै हुनुहुन्छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीमा नेतृत्व परिवर्तन हुने

काठमाडौं, बैशाख १५। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको नेतृत्व यही १९ गते परिवर्तन हुने भएको छ । स्थानीय तह निर्वाचन अगाडि यी दुई सुरक्षा सङ्गठनका प्रमुखहरू परिवर्तन हुन लागेका हुन् । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी ३० वर्षे सेवा अवधिका कारण वैशाख १८ गते अनिवार्य अवकाश पाउने भएकाले दुइटै सुरक्षा […]

सशस्त्र प्रहरी महानिरीक्षकमा पुष्पराम केसी नियुक्त

काठमाडौं ।  सरकारले सशस्त्र प्रहरी महानिरीक्षकमा पुष्पराम केसीलाई नियुक्त गरेको छ । वरिष्ठतम एआईजी केसीलाई बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले महानिरीक्षकमा नियुक्त गरेको हो । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले चैत २८ गते अवकाश पाएपछि महानिरीक्षकको पद खाली थियो । गृह मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद् बैठकले केसीलाई सशस्त्र महानिरीक्षक नियुक्त गरेको हो । केसी अब १७ […]

देउवाले डाके मन्त्रिपरिषद् बैठक, आइजिपी नियुक्त हुन सक्ने

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले अहिले १० बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन् । बैठकले मन्त्रालयका नियमित प्रस्तावहरूसँगै सशस्त्र प्रहरी बल, नेपालको सशस्त्र प्रहरी महानिरीक्षक९आइजिपी० नियुक्त गर्ने लगायतका निर्णय गर्ने बुझिएको छ । चार वर्षे कार्यकालका कारण सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सोमबार अवकाश भएसँगै नयाँ नियुक्तिका […]

सशस्त्र प्रहरी महानिरीक्षक खनालले पाए अवकाश, संगठन भयो नेतृत्वविहीन

काठमाडौं – सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालले अवकाश पाएका छन् । चार वर्षे कार्यकाल पूरा गरेर महानिरीक्षक खनालले सोमबारबाट अवकाश पाएका हुन् । उनले अवकाश पाएसँगै सशस्त्र प्रहरी बल नेतृत्वविहीन भएको छ ।  खनाल २७ चैत २०७४ मा सशस्त्र प्रहरी बलको महानिरीक्षकमा नियुक्त भएका थिए । उनले अवकाश...

स्वास्थ्य सेवा विस्तार गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालले आफ्नो स्वास्थ्य सेवालाई विभिन्न प्रदेशमा विस्तार गर्दै लगेको छ । बहालवाला एवं अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीका साथै आश्रित परिवारले स्वास्थ्य सेवाबाट वञ्चित भई अनाहकमा ज्यान गुमाउन नपरोस् भनी काठमाडौँमा मात्र सीमित रहेको नेपाल एपिएफ अस्पताललाई क्रमशः विस्तार गर्दै लगिएको सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले जानकारी दिए । यसअघि […]

अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठको विदाई

अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठलाई सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकले विदाई गरेको छ। हल्चोकमा भएको कार्यक्रम सोही अवसरमा अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय प्रेम कुमार शाही र प्रकाश ओझालाई समेत विदाई गरिएको छ । समारोहमा नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले उहाँहरुलाई फूलमाला र खादा लगाएर बिदा गरे। नवनियुक्त सशस्त्र…