एआइजीको अवकाश रोक्न प्रहरी नियमावली संंशोधनको प्रस्ताव
चुनावको मुखमा नेपाल प्रहरीको नियमावली संशोधनको प्रस्ताव पनि मन्त्रिपरिषद्मा पुगेको छ । अवकाश पाउन लागेका केही उच्च प्रहरी अधिकारीको जागिर लम्ब्याउन नियमावली संशोधन गर्न लागिएको हो ।
अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले...