जोक्स कम्पिटिशनको निर्णायकमा बुद्धि तामाङ

विश्वभर छरिएर रहेका प्रतिभावान कलाकारहरुलाई प्रोत्साहन गर्ने उदेश्यले ‘नेपाली अनलाइन रमाइलो जोक्स कम्पिटिशन २०२१’  आयोजना हुने भएको छ ।

सम्बन्धित सामग्री

४० पुगे बुद्धि तामाङ, भन्छन्- अब थोरै फिल्म खेल्छु, निर्माणमा समय दिन्छु

काठमाडौं । लोकप्रिय अभिनेता बुद्धि तामाङ शुक्रबार ४० औं जन्मदिन मनाउँदैछन् । डेब्यु फिल्म ‘कबड्डी’बाटै सफलताको स्वाद चाखेका उनी ‘हैट’ उपनामले सुप्रसिद्ध छन् । रुकुम पूर्वको तक्सेरामा छायांकन भइरहेको फिल्म ‘घरज्वाइँ’मा व्यस्त बुद्धिले अनलाइनखबरसँग आफ्नो बर्थडे रिजोलुसन सुनाए । ४० पछिको जीवनलाई व्यवस्थित गराउने उनको योजना छ । फिल्म कम खेल्ने र निर्माणतिर जुट्ने उनले […]

मलाई ‘शिरीषको फूल’ मन पर्छ : बुद्धि तामाङ

पुस्तक पढ्ने कुनै निश्चित समय त छैन, तर फुर्सदमा पढिहाल्छु । म प्रायः किताब किनेर नै पढ्छु । किनेर पढेको पुस्तकको महत्व पनि बढी हुँदोरहेछ । प्रायः नाटकसम्बन्धी पुस्तक नै...

विवाह बन्धनमा बाँधिए हाँस्यकलाकार बुद्धि तामाङ

काठमाडौँ- हाँस्यकलाकार बुद्धि तामाङ विवाह बन्धनमा बाँधिएका छन् । उनले शुक्रबार मकवानपुरकी अनु थिङसँग लगनगाँठो कसेका हुन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका बुद्धि र अनुले प्रेमलाई विवाहमा परिणत गरेका हुन् । टेलिफल्म, फिल्ममा ‘हैट’ भन्ने थेगोले चर्चित भएका बुद्धि तामाङ पछिल्लो समय म्युजिक भिडियो, टेलिफिल्म र फिचर फिल्ममा निकै व्यस्त छन् । बुद्धि तामाङले […]

यी युवतीसँग आज विवाह गर्दैछन् कलाकार बुद्धि तामाङ

काठमाडाैँ – कलाकार बुद्धि तामाङ शुक्रबार वैवाहिक बन्धनमा बाधिँदै छन् । तामाङले आज मकवानपुरकी अनु थिङसँग तामाङ परम्पराअनुसार मागी विवाह गर्न लागेकाे उनकाे पारिवारिक स्राेतले जनाएकाे छ । भक्तपुर कौशलटारको एक पार्टी प्यालेसमा हुन लागेको विवाहमा दुवै पक्षका परिवारका सदस्यहरू उपस्थित हुनेछन् । स्राेतका बुद्धिसँग विवाह गर्न लागेकी युवती स्नातक अध्ययनरत छन् । ‘छक्का पञ्जा’, […]

लगनगाँठो कस्दै बुद्धि तामाङ

काठमाडौं । सानो पर्दाबाट चम्किएका कलाकार बुद्धि तामाङले लगनगाँठो कस्ने भएका छन् । मकवानपुरकी अनु थिङ तामाङसँग बुद्धिले यही शुक्रबार विवाह गर्न लागेका हुन् । उनीहरूको तामाङ परम्परा अनुसार भक्तपुर कौशलटारको एक पार्टी प्यालेसमा विवाह हुने भएको छ । ११ वर्ष चलचित्र क्षेत्रमा बिताइसकेका बुद्धिले थुप्रै चलचित्रहरूमा अभिनय गरेका छन् । साथै उनको ‘हैट’ थेगो […]

अनुसँग विवाह गर्दै कलाकार बुद्धि तामाङ

‘हैट’ थेगोको कारण चर्चित कलाकार बुद्धि तामाङ विवाह बन्धनमा बाँधिने भएका छन् । उनले शुक्रबार मकवानपुरकी अनु थिङ तामाङसँग विवाह गर्न लागेका हुन् ।  बुद्धि र अनुको विवाह समारोह शुक्रबार कौसलटारको एक पार्टी प्यालेसमा आयोजना हुँदैछ । अनुसँग आफुले मागी विवाह गर्न लागेको बुद्धिले बताए । बुद्धिले अनुसँग तामाङ परम्पराअनुसार विवाह गर्न लागेका हुन् । साँघुरो, कबड्डी, टलकजङ भर्सेज टुल्के, वडा नम्बर ६, घामपानी, छक्का पञ्जा, नाई नभन्नु ल, वीर विक्रम, जय भोले लगायत थुप्रै फिल्म अभिनय गरिस

बिहे गर्दै अभिनेता बुद्धि तामाङ

काभ्रे: कलाकार बुद्धि तामाङकाे विवाह हुने भएकाे छ। नेपाली फिल्म क्षेत्रमा ‘हैट’ उपनामले चिनिने तामाङकाे विवाह मकवानपुरकी अनु थिङ तामाङसँग शुक्रबार हुने निश्चित भएको हो। उनका नजिकका साथीहरुका अनुसार अभिनेता तामाङ र प्रेमिका थिङ केही समययता प्रेम सम्बन्धमा रहेका थिए।विशेषगरी हाँस्य कलाकारकाे रुपमा चिनिने तामाङले रंगमञ्चमार्फत अभिनय यात्रा शुरु गरेका हुन्। उनले अभिनय गरेका ‘कबड्डी, छक्का पञ्जा, टलकजङ भर्सेस टुल्के, घामपानी, नाइँ नभन्नु ल, वी

'आँखा'मा बुद्धि तामाङ पनि अनुबन्धित

निर्देशक जौन योञ्जनको निर्देशनमा निर्माण हुन लागेको नयाँ चलचित्र 'आँखा'मा अभिनेता बुद्धि तामाङ अनुबन्धित भएका छन् । फिल्ममा बुद्धिको महत्वपूर्ण भूमिका रहेको निर्माण टिमले जनाएको छ ।

‘कार्साङ’ मा बुद्धि तामाङ

यम शेर्पाको निर्देशनमा बन्ने चलचित्र ‘कार्साङ’ मा अभिनेता बुद्धि तामाङ अनुबन्धित हुनुभएको छ । चलचित्र यार्सा फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको हो । यसअघि चलचित्रमा मुख्य अभिनेताका रूपमा दयाहाङ राई फाइनल भइसक्नुभएको छ । यही चलचित्रका लागि अर्का मुख्य अभिनेताका रूपमा बुद्धि तामाङ भित्रिनुभएको छ ।