काठमाडौं । लोकप्रिय अभिनेता बुद्धि तामाङ शुक्रबार ४० औं जन्मदिन मनाउँदैछन् । डेब्यु फिल्म ‘कबड्डी’बाटै सफलताको स्वाद चाखेका उनी ‘हैट’ उपनामले सुप्रसिद्ध छन् । रुकुम पूर्वको तक्सेरामा छायांकन भइरहेको फिल्म ‘घरज्वाइँ’मा व्यस्त बुद्धिले अनलाइनखबरसँग आफ्नो बर्थडे रिजोलुसन सुनाए । ४० पछिको जीवनलाई व्यवस्थित गराउने उनको योजना छ । फिल्म कम खेल्ने र निर्माणतिर जुट्ने उनले […]