वर्षमा २ नाटक र ३ फिल्म खेल्छु भनेकाे १३ फिल्म पुग्दाे रहेछ: बुद्धि तामाङ (भिडियो)

लोकप्रिय हास्यकलाकार बुद्धि तामाङ साठीको दशकको सुरुवाततिर रंगमञ्चको ब्याक स्टेज सिँगार्थेँ। नाटकलाई चाहिने प्रप्स, लाइट र कष्टम जुटाउँथे। कथा र निर्देशकले मागेअनुसारको मञ्च तयार गर्थे। यसैमा खुसी थिए उनी। तर समयले उनलाई ब्याक स्टेजमा मात्रै सीमित राखेन। बरु उनले समय क्रमसँगै छलाङ मारे। अन्तत: बुद्धि आफ्नो समयको उम्दा हास्यकलाकारको रूपमा चिनिए। त्यसैले त यतिखेर चलचित्रकर्मी […]

सम्बन्धित सामग्री

‘मासिन्या’ फागुन १२ सम्म मञ्चन हुने

काठमाडौं । बुद्धि तामाङ र सोनाम लामा निर्देशित नाटक ‘मासिन्या’को मञ्चन अवधि लम्बाइएको छ । दर्शकको बढ्दो चापलाई फागुन १२ गतेसम्म नाटकको मञ्चन अवधि थप गरिएको ताम्सालिङ संघर्ष समिति सचिवालयका सदस्य बाबुराम लोप्चनले बताए । माघ २८ गतेसम्म मञ्चन गरिने भनिएको नाटक अब फागुन २ गतेदेखि १२ गतेसम्म सोमबारबाहेक मञ्चन हुनेछ । माघ ११ गतेदेखि […]

मण्डलामा मञ्चन हुँदै ‘मासिन्या’ नाटक

काठमाडौं : यहाँको थापागाउँस्थित मण्डला थिएटरमा आजदेखि नाटक ‘मासिन्या’ मञ्चन  हुने भएको छ। माघ २८ सम्म मञ्चन हुने नाटक कविहरु राजु स्याङतान, लक्ष्मी रुम्बा र रामबहादुर तामाङ ‘राबत’ले लेखेका हुन्।निर्देशन तथा परिकल्पना बुद्धि तामाङ र सोनाम लामाले गरेका छन्। नाटकमा रमिला मोक्तान, विष्णु मोक्तान, रविन दोङ,सुनिल तामाङ, रोहनी लामा, शीतल थोकर, रुपेश तामाङ, इंगिहोपो कोइँच सुनुवारलगायत कलाकारहरुको अभिनय रहेको छ।नाटक ‘मासिन्या’आज माघ ११ गतेदेखि माघ २८ गतेसम्म मण्डल

मण्डलामा बिहीबारदेखि ‘मासिन्या’ मञ्चन

बुद्धि तामाङ र सोनाम लामाको निर्देशन तथा परिकल्पना रहेको नाटक ‘मासिन्या’ थापागाउँस्थित मण्डला थिएटरमा माघ

मण्डलामा ‘मासिन्या’ मञ्चन हुने

काठमाडौं : तामाङ जातिको कथा समेटिएको नाटक ‘मासिन्या’ माघको दोस्रो सातादेखि मञ्चन हुने भएको छ। काठमाडौंको थापागाउँस्थित मण्डला थिएटरमा माघ ११ देखि २८ गतेसम्म नाटक मञ्चन हुने भएको हो। लेखक राजु स्याङ्तानका अनुसार अहिले अहिले बौद्ध चुच्चेपाटीस्थित नेपाल तामाङ घेदुङको हलमा जारी नाटकको रिहर्सल अन्तिम चरणमा पुगेको छ।नाटकको निर्देशन तथा परिकल्पना बुद्धि तामाङ र सोनाम लामाले गरेका छन्। राज्यसत्ताबाट तामाङ जातिले भोगेको पीडा र संघर्षको कथा नाटकमा समेटिएको छ । नाटकको कथालाई कवि राबत,

माघ ११ देखि मण्डलामा ‘मासिन्या’

बुद्धि तामाङ र सोनाम लामाको निर्देशन तथा परिकल्पना रहेको नाटक ‘मासिन्या’ मञ्चन हुने भएको छ। थापागाउँस्थित मण्डला थिएटरमा माघ ११ देखि २८ गतेसम्म नाटक  मञ्चन हुन लागेको हो। नाटकको कथालाई राबत,...

'मासिन्या'मा तामाङको पीडा

बुद्धि तामाङ र सोनाम लामाको परिकल्पना तथा निर्देशनमा नाटक 'मासिन्या' मञ्चनमा आउने भएको छ । लक्ष्मी रुम्बा, राजु स्याङ्तान र राबतको लेखन रहेको यो नाटक माघ ११ देखि २८ सम्म मण्डला थिएटरमा मञ्चनमा आउने भएको हो ।

मण्डलामा ‘तीन ट्रान्जिट’ नाटक मञ्चन हुँदै

काठमाडौं । वर्तमान राजनीतिक परिवेश र आयाममा आधारित नाटक ‘तीन ट्रान्जिट’ शुक्रबारदेखि मण्डला नाटकघरमा मञ्चन सुरु हुने भएको छ । काठमाडौंको थापागाउँस्थित नाटकघरमा बेलुका ५ बजेदेखि सुरु हुने नाटकलाई सोमनाथ खनालले निर्देशन गरेका हुन् । वैशाख ४ गतेसम्म चल्ने नाटकमा बुद्धि तामाङ र विजय बरालको मुख्य भूमिका छ । काठमाडौं, दुबई र अमेरिकाका तीन ट्रान्जिटमा […]

दयाहाङ राई निर्देशित नाटक ‘मीतज्यू’को मञ्चन भोलिदेखि

काठमाडौं । दयाहाङ राई निर्देशित नाटक ‘मीतज्यू’ मंगलबारदेखि मण्डला थिएटरमा मञ्चन हुने भएको छ । यो नाटक चैत १३ गतेसम्म प्रत्येक दिन बेलुका ५ बजेदेखि मञ्चन हुने जनाइएको छ । सोमनाथ खनालले लेखेको नाटकमा बुद्धि तामाङ, विजय बराल र सिर्जना सुब्बाको मुख्य भूमिका छ । यसअघि मञ्चन हुँदाहुँदै कोरोना संक्रमण नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाका कारण […]

मण्डला थिएटरमा फेरि ‘मीतज्यू’ मञ्चन

दयाहाङ राईको निर्देशनमा नाटक ‘मीतज्यू’ मञ्चन हुने भएको छ । मण्डला थिएटर थापा गाउँमा मंगलबारबाट नाटक एक हप्ताका लागि  विषेश मञ्चन हुने भएको हो । सोमनाथ खनालद्वारा लिखित, मितेरी साइनोको कथा ब्यक्त गर्ने यस अगाडि पनि कयौं पटक मञ्चन भइसकेको छ । सिर्जना सुब्बा, बुद्धि तामाङ, विजय बराल लगायतको नाटकमा अभिनय देख्न सकिन्छ । १३ गतेसम्म हरेक दिन ५ बजे र शुक्रबार र शनिबार एक बजे समेत मञ्चन हुने नाटक दर्शकको बिशेष आग्रहमा केही समय मञ्चन गर्न लागिएको मन्डला थिएटरले जनाएको छ । अनामनगरमा र