सभापतिमा रामचन्द्र पौडेलले उम्मेदवारी नदिने

काठमाडौँ । नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा उम्मेदवारी नदिने भएका छन् । संस्थापन पक्ष इतरमा साझा उम्मेवार छनोटका लागि पहल गरेका उनले पहिले आफ्नै नाममा सहमतिका लागि प्रयास गरेका थिए । पछि सहमति हुने भएमा आफू उम्मेदवार नहुने पनि बताएका थिए ।

सम्बन्धित सामग्री

रामचन्द्र पौडेल उम्मेदवार नबन्ने, प्रकाशमानलाई मनाउने अन्तिम प्रयास हुँदै

काठमाडौँ – नेपाली कांग्रेसमा संस्थापन इतर समूहका नेता रामचन्द्र पौडेलले आफू सभापतिको उम्मेदवार नबन्ने घोषणा गरेका छन् । साझा उम्मेदवार तय गर्ने प्रयास असफल भएपछि उनले उम्मेदवारी नदिने बताएका हुन् । इतर समूहबाट प्रकाशमान सिंह र शेखर कोइरालाले सभापतिमा दाबी नछोड्दा सहमति जुट्न नसकेको हो । पौडेल निवासबाट केही नेताहरु नेता सिंहलाई मनाउने अन्तिम प्रयासका […]

कांग्रेस सभापतिमा पौडेलले उम्मेदवारी नदिने

काठमाडौँ, २५ मङ्सिर।कांग्रेस सभापतिमा रामचन्द्र पौडेलले उम्मेदवारी नदिने भएका छन्। आज शनिबार बिहान कांग्रेस नेता कार्यकर्तासँगको छलफल पौडेलले संस्थापन इत्तरबाट कसैले अडान नछाडेपछि आफू सभापति पदबाट पछाडि हटेको बताएका हुन्। पौडेल निवासमा मिनेन्द्र रिजाल, बन्द्री पाण्डे लगायतका नेता कार्यकर्ताहरु गएका थिए। पाण्डेले भने, ‘रामचन्द्र पौडेल आफूले सभापतिको उम्मेद्वारी नदिने भन्नुभएको छ। उहाँले कसलाई समर्थन गर्ने […]