मस्को– मस्को कन्सर्ट हलमा भएको आक्रमणमा परेका मध्ये अझै १४३ जना बेपत्ता रहेको जनाइएको छ । गत हप्ता मस्को नजिकै बन्दुकधारीहरूले कन्सर्टमा सहभागीहरूमाथि स्वचालित हतियारसहित गएको आक्रमणकारीले घटनास्थलमा आगजनी गरेका थिए, जहाँ १४४ जनाको ज्यान गएको थियो । रुसी राज्य समाचार आउटलेटका अनुसार सो घटनामा परेका मध्ये अझै १४३ जना अझै बेपत्ता रहेका छन् । […]
मस्को जाँदै गरेका थुप्रै मानवरहित हवाई यानहरूमा मंगलबार बिहानै रुसको राजधानी नजिकै गोली हानाहान भएको छ।मस्कोका गभर्नर एन्ड्री वोरोबियोभलाई उद्धृत गर्दै तासले जनाएको छ, 'मंगलबार बिहान मस्को क्षेत्रका केही जिल्लाका बासिन्दाहरूले विस्फोटको आवाज सुने -जुन हाम्रो हवाई सुरक्षा सञ्चालनमा थियो। मस्को जाने बाटोमा थुप्रै ड्रोनहरू खसालिएका थिए।'वोरोब्योभले मस्को क्षेत्रका बासिन्दाहरूलाई संयमित रहन आग्रह गर्दै सबै आपत्कालीन एकाइहरू सञ्चालनमा रहेको र घटनाको थप विवरण सार्वजनिक गरिने जानकारी दिए।यसैबीच
काठमाडौँ – मस्को जाँदै गरेका थुप्रै मानवरहित हवाई यानहरूमा मङ्गलबार बिहानै रुसको राजधानी नजिकै गोली हानाहान भएको छ । मस्कोका गभर्नर एन्ड्री वोरोबियोभलाई उद्धृत गर्दै तासले जनाएको छ, ‘आज बिहान मस्को क्षेत्रका केही जिल्लाका बासिन्दाहरूले विस्फोटको आवाज सुने –जुन हाम्रो हवाई सुरक्षा सञ्चालनमा थियो। मस्को जाने बाटोमा थुप्रै ड्रोनहरू खसालिएका थिए।’ वोरोब्योभले मस्को क्षेत्रका बासिन्दाहरूलाई […]
संयुक्त राज्य अमेरिकाले युक्रेन युद्धमा मस्को र किएभबीच चीनले निष्पक्ष मध्यस्थता गर्न नसक्ने बताएको छ ।
मंगलबार चिनियाँ राष्ट्रपति सी चिनफिङ र उनका रुसी समकक्षी भ्लादिमिर पुटनबीच भएको वार्तामा युक्रेन युद्ध...
जर्मनी निवासी व्यवसायी तथा लेखक जीवा लामिछाने युद्ध र नाकाबन्दीका बीच रुसको मस्को पुगेका छन् । उनी त्यहाँ पुग्दा जे देखे, उक्त भोगाई सामाजिक सञ्जालमा शेयर गरेका छन् । खसोखासका पाठकका लागि लामिछानेको भोगाई जस्ताको तस्तै । झन्डै तीन बर्ष पछि हालै म मस्को पुगें । रुस- यूक्रेन बिबाद पछी पश्चिमी देशहरुले रुसमा चौतर्फी आर्थिक […]
इरानका विदेश मन्त्री होसेन अमिर–अब्दुल्लाहियान वार्ताका लागि मंगलबार मस्को जाने भएका छन्। इरानसँगको जारी आणविक सम्झौतासम्बन्धी वार्ता रुसले पश्चिमा राष्ट्रहरूसँग सुरक्षा ग्यारेन्टीको माग सार्वजनिक गरेको केही दिनपछि टुटेको थियो।
भियनामा भएको...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई रसियाका गैरआवासीय व्यापार प्रतिनिधि एलेक्जेण्डर रिवासले काठमाडौँ–मस्को सिधा हवाई उडान सञ्चालनका लागि दुईपक्षीय छलफल अगाडि बढाउन समन्वय गर्न आग्रह गरेका छन्।...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई रसियाका गैरआवासीय व्यापार प्रतिनिधि एलेक्जेण्डर रिवासले काठमाडौँ–मस्को सिधा हवाई उडान सञ्चालनका लागि दुई पक्षीय छलफल अगाडि बढाउन समन्वय गर्न आग्रह गरेका छन् ।विगतमा हुँदै आएको काठमाडौँ–मस्को हवाई उडान पछिल्लो समय विभिन्न कारणले बन्द रहेकाले उक्त बन्द रहेको उडान सञ्चालनका लागि पहल चाल्न मन्त्री आलेलाई रिवासले आग्रह गरेका हुन् ।मन्त्रालयमा आज भएको शिष्टाचार भेटघाटका क्रममा रसियाका गैरआवासीय व्यापार प्रतिनिधि रिवासले नेपाल&nda
मस्को । राष्ट्रपति भ्लादिमिर पुटिनले टर्कीका नेता रेसेप तैयप एर्दोगानसँगको वार्तामा तयारी हुँदै गर्दा हिजो (बुधबार) मस्को र अङ्काराले क्षेत्रीय सुरक्षाका लागि ‘सम्झौता’ खोज्ने क्षमताको रहेको बताएका छन्। उनले भने, ‘रुस र टर्कीले ऐतिहासिक रूपमा जटिल सम्बन्धहरू राखेका छन् । यसले क्षेत्रीय प्रतिस्पर्धाहरूलाई सन्तुलनमा राखेको छ र आर्थिक तथा रणनीतिक हितहरूमा साझा आधार पत्ता लगाएका […]
मस्को : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक तथा विपक्षी दलका नेता एलेक्सी नाभाल्नीलाई रुसी प्रहरीले पक्राउ गरेको छ। जर्मनीबाट मस्को फर्किएका उनलाई विमानस्थलबाटै त्यहाँको प्रहरीले नियन्त्रणमा लिएको हो।
नाभाल्नी लामो समय देखि जर्मनीमा उपचाररत थिए। नाभाल्नी आउने थाहा पाएपछि मस्को विमानस्थलमा उनको स्वागतका लागि हजारौं समर्थक पुगेका थिए। नाभाल्नीले त्यहाँको…