जर्मनी निवासी व्यवसायी तथा लेखक जीवा लामिछाने युद्ध र नाकाबन्दीका बीच रुसको मस्को पुगेका छन् । उनी त्यहाँ पुग्दा जे देखे, उक्त भोगाई सामाजिक सञ्जालमा शेयर गरेका छन् । खसोखासका पाठकका लागि लामिछानेको भोगाई जस्ताको तस्तै । झन्डै तीन बर्ष पछि हालै म मस्को पुगें । रुस- यूक्रेन बिबाद पछी पश्चिमी देशहरुले रुसमा चौतर्फी आर्थिक […]