नेपाल बारको चुनाव र मतदाताको सजगता

यही चैत्र १९ गते कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसियसनको निर्वाचन हुँदै छ । तीन वर्षका लागि हुने यो २५ सदस्य कार्यसमितिमा नयाँ नेतृत्वका लागि प्रगतिशील प्यानल र गठबन्धनलगायत स्वतन्त्र प्यानलसमेत रहेको छ । प्रगतिशील प्यानलका तर्फबाट अध्यक्षमा विष्णुमणि अधिकारी र गठबन्धनका तर्फबाट गोपालकृष्ण घिमिरे रहेको कुरा जानकारीमा आएको छ । यस निर्वाचनमा देशभरिबाट […] The post नेपाल बारको चुनाव र मतदाताको सजगता appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

नेपाल बारको चुनाव आज: एमालेनिकट कानून व्यवासायी एक, अरु एक

काठमाडौं । नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि आज चुनाव हुँदैछ । चुनावमा सत्तारुढ पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एशोसिएशन (डीएलए)का गोपालकृष्ण घिमिरे नेतृत्वको प्यानलसँग एमालेनिकट प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूह (पीपीएलए)का विष्णुमणि अधिकारीको प्यानल भिड्दैछ । सत्तारुढ गठबन्धनबाट घिमिरे नेपाली कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एशोसिएशन (डीएलए) का पूर्वअध्यक्ष पनि हुन् । उनी […]

संकट अवस्थामा हुन लागेका दुई निर्वाचन

बालकृष्ण मैनाली यो वर्षको अन्तिम महिना र नयाँ वर्षको शुरुवाती महिनामा गरी देशमा दुईवटा निर्वाचन हुँदै छन् । यो वर्षको अन्तिम महिना अर्थात् आगामी चैत्र १९ गते नेपाल बारको चुनाव हुँदै छ । नेपाल बार एसोसिएसन २०४७ सालअगाडिसम्म देशको न्यायपालिकालाई मजबुत बनाउने एउटा महत्वपूर्ण खम्बा मानिएको थियो । यो संस्थालाई वकिलहरुले मात्र नभई प्रत्येक न्यायप्रेमी […]

नेपाल बारको चेतावनी : कुनै पनि बहानामा चुनाव पर नधकेलियोस्

नेपाल बार एसोसिएसनले संविधान र प्रचलित निर्वाचन कानुनका आधारमा तीनै तहको चुनाव हुनुपर्ने बताएको छ । आयोगका महासचिव लीलामणि पौडेलले सोमबार विज्ञप्ति जारी गर्दै कुनै पनि बहानामा चुनाव पर नधकेल्न पनि चेतावनी दिएका छन् । ‘कुनै आग्रह, पूर्वाग्रह, अनुकूलता, प्रतिकूलतालाई विचार गरेर निर्वाचन गर्ने नगर्ने भन्ने विषय हुन सक्दैन । कुनैपनि बहानामा निर्वाचन नगरी वा पर सारी स्थानीय तहलाई रिक्त बनाउने कुरा संविधान र कानून विपरित मात्र नभई लोकतन्त्र र विधिको शासनको समेत उपहास हुन जान्छ’, विज्ञ

नेपाल बारको चुनाव एक वर्ष पछि धकेल्ने षड्यन्त्रसहित छलफल सुरु

काठमाडौं, ३ पुष । नेपाल बार एशोसिएशनको चुनाव एक वर्षपछि सार्नेगरि छलफल गरिएको पाईएको छ । वर्तमान अध्यक्ष चण्डेश्वर श्रेष्ठले नै यसको लागि छलफल थालेको विशेष सूत्रको दाबी छ । हिजो राति कुपण्डोलमा यसबारेमा अध्यक्ष श्रेष्ठ, बारका महासचिव लिलामणि पौडेल र बारका केही पूर्व अध्यक्षहरुबीच यस विषयमा छलफल भएको जनाईएको छ । बारले प्रधानन्यायाधीश चोलेन्द्र […]

बार अध्यक्षद्धारा सम्पत्ति विवरण सार्वजनिक

न्यायिक विकृति विरुद्धको अभियान चलिरहेकै बेला नेपाल बार एशोसिएशनका अध्यक्ष बरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। नागरिक दैनिकलाई उपलब्ध गराएको अध्यक्ष श्रेष्ठको सम्पत्ति विवरणमा डेढ बर्षअघि नेपाल बारको नेतृत्वको चुनाव लड्दै गर्दाभन्दा केहि सम्पत्ति बढेको पाइएको छ।