बालकृष्ण मैनाली यो वर्षको अन्तिम महिना र नयाँ वर्षको शुरुवाती महिनामा गरी देशमा दुईवटा निर्वाचन हुँदै छन् । यो वर्षको अन्तिम महिना अर्थात् आगामी चैत्र १९ गते नेपाल बारको चुनाव हुँदै छ । नेपाल बार एसोसिएसन २०४७ सालअगाडिसम्म देशको न्यायपालिकालाई मजबुत बनाउने एउटा महत्वपूर्ण खम्बा मानिएको थियो । यो संस्थालाई वकिलहरुले मात्र नभई प्रत्येक न्यायप्रेमी […]