नेपाल बारको चुनाव एक वर्ष पछि धकेल्ने षड्यन्त्रसहित छलफल सुरु

काठमाडौं, ३ पुष । नेपाल बार एशोसिएशनको चुनाव एक वर्षपछि सार्नेगरि छलफल गरिएको पाईएको छ । वर्तमान अध्यक्ष चण्डेश्वर श्रेष्ठले नै यसको लागि छलफल थालेको विशेष सूत्रको दाबी छ । हिजो राति कुपण्डोलमा यसबारेमा अध्यक्ष श्रेष्ठ, बारका महासचिव लिलामणि पौडेल र बारका केही पूर्व अध्यक्षहरुबीच यस विषयमा छलफल भएको जनाईएको छ । बारले प्रधानन्यायाधीश चोलेन्द्र […]