छाला राम्रो बनाउने क्रममा हुन सक्छन् यी गल्ती

आजभोली चामल भिजाएको पानीले मुख सफा गर्ने प्रचलन बढ्दै गएको पाइन्छ। यद्यपि यस प्रकारको पानीको प्रयोग सुख्खा छाला हुनेहरु तथा चायाँ पोतोको समस्या हुनेहरुका लागि हितकर मानिदैंन। यस्तो पानीको प्रयोगले छालामा सुख्खापनको मात्रा अझै बढ्ने भएकोले भइरहेको समस्या अझै बढ्ने गर्छ।

सम्बन्धित सामग्री

किन हुन्छ जाडोमा छाला सुख्खा? कसरी जोगिने?

जाडोमा छाला सुख्खा हुनु सामान्य हो । जाडोमा कम तापक्रम र आर्द्रतामा आउने परिवर्तनले छालालाई असर गर्छ। गर्मीमा पसिना आउँदा छाला हाइड्रेटेड रहन्छ। तर जाडोमा तापक्रम घट्ने भएकाले यस्तो हुँदैन, त्यसैले छाला सुख्खा रहन्छ ।

जलेका विरामीमा प्रत्यारोपण गर्ने ‘छाला’ अभाव, खाली छ एक मात्र छाला बैंक

कीर्तिपुर बर्न अस्पतालले सन् २०१४ मा छाला बैंक स्थापना गर्‍यो। तर विगत ९ बर्षमा मात्र ३१ जनाले मात्र छाला दान गरे।...

जलेका विरामीमा प्रत्यारोपण गर्ने ‘छाला’ अभाव, खाली छ एक मात्र छाला बैंक

कीर्तिपुर बर्न अस्पतालले सन् २०१४ मा छाला बैंक स्थापना गर्‍यो। तर विगत ९ बर्षमा मात्र ३१ जनाले मात्र छाला दान गरे।...

जाडोमा छाला जोगाउने ५ तरिका

छाला विज्ञहरुका अुनसार चिसोबाट हुने एलेर्जीले बालबालिकामा छाला फुस्रो र फुट्ने गर्छ भने प्रौढहरुमा थाइराइडको असन्तुलनका कारण अनुहारको छालामा विभिन्न प्रकारका समस्या देखिन्छन्।

पूर्वी नवलपरासीमा पहिलो पटक छाला प्रत्यारोपण

पूर्वी नवलपरासीमा पहिलो पटक छाला प्रत्यारोपण भएको छ । गत भदौमा आगोमा पोलिएका बिरामीको मध्यबिन्दु जिल्ला अस्पतालमा पहिलो पटक छाला प्रत्यारोपण गरिएको हो । बुलिङटार–४ सिंचाङका ५१ वर्षीय  तुलबहादुर सार्कीको  आगोमा परेर  पोलिएको दाहिने हातको निःशुल्क छाला प्रत्यारोपण गरिएको अस्पतालका जनरल सर्जन डा अर्चन घिमिरेले बताए । पहाडी भेगका विपन्न समुदायका उहाँको शल्यक्रिया भएपछि परिवारमा खुसी छाएको छ । उनकी श्रीमती पदमकुमारी सार्कीले भने, “हामीलाई त पोलेको घाउ कसरी सञ्चो होला भ

छाला उद्योग आर्थिक सङ्कटमा

काठमाडौँ,२ असोज । नेपालमा पछिल्लो समय तयारी छालाको उत्पादन गर्ने छाला उद्योग यतिबेला आर्थिक सङ्कटमा परेका छन् । नेपाल छाला उद्योग सङ्घका अनुसार नेपाली लगानीमा सञ्चालनमा रहेका १२ तयारी छाला उत्पादन गर्ने उद्योग आर्थिक सङ्कलनमा परेका हुन् । विशेषगरी नेपालमा उत्पादित तयारी छालाले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसक्दा नेपाली बजारमा उत्पादित छाला उद्योगको व्यापार फस्टाउन […]

जाडो मौसममा छाला किन सुख्खा हुन्छ? कस्तो असर पर्छ? सुख्खा हुन नदिन के गर्ने?

हाम्रो शरीरको छाला झनै सुख्खा बनाइदिन्छ। जसले गर्दा हाम्रो छाला सुख्खा भएर चिरा परेजस्तो, कत्ला परेजस्तो हुन्छ। छाला शरीरको बाहिरी आवरण हो।

के तपाइको छाला पनि यसरी चाउरी पर्छ?

नुहाएपछि हाम्रो शरिरको केही हिस्साको छाला खुम्चिने गर्छ। हात, हत्केला, औलाको छाला धेरै बेर पानीमा रहँदा खुम्चेर चाउरिएझै हुन्छ। शरिर हुने विभिन्न बायोकेमिकल प्रतिक्रियाको कारण यस्तो हुने बताइन्छ। पानीमा रहँदा हाम्रो छालाबाट सामान्य भन्दा अधिक कोष बाहिर निस्कन्छन्, अर्थात ओस्मोसिस, जसले गर्दा छाला खुम्चिन पुग्छ। तर वैज्ञानिक भन्छन्, यो केवल ओस्मोसिस (Osmosis) मात्र होइन। वैज्ञानिकले... The post के तपाइको छाला पनि यसरी चाउरी पर्छ? appeared first on Purbeli News.

छाला सुख्खा हुनबाट जाेगाउने यी चार होममेड फेस मास्क

साबुनको धेरै प्रयोग, तातो पानीले नुहाउँदा पनि छाला सुख्खा हुन्छ। कुनै बेला पोषणको कमी, प्रदुषण र धूलो धूँवाका कारण पनि छाला रुखो हुन सक्छ। सुख्खा छाला हेर्दा पनि राम्रो देखिैदन।