के तपाइको छाला पनि यसरी चाउरी पर्छ?

नुहाएपछि हाम्रो शरिरको केही हिस्साको छाला खुम्चिने गर्छ। हात, हत्केला, औलाको छाला धेरै बेर पानीमा रहँदा खुम्चेर चाउरिएझै हुन्छ। शरिर हुने विभिन्न बायोकेमिकल प्रतिक्रियाको कारण यस्तो हुने बताइन्छ। पानीमा रहँदा हाम्रो छालाबाट सामान्य भन्दा अधिक कोष बाहिर निस्कन्छन्, अर्थात ओस्मोसिस, जसले गर्दा छाला खुम्चिन पुग्छ। तर वैज्ञानिक भन्छन्, यो केवल ओस्मोसिस (Osmosis) मात्र होइन। वैज्ञानिकले... The post के तपाइको छाला पनि यसरी चाउरी पर्छ? appeared first on Purbeli News.

सम्बन्धित सामग्री

म्याग्दीका घुम्ती गोठ रित्तिँदै

शरीरका लुगाफाटा च्यातिएका छन् । कपाल र दारी फुलेर सेता भएका छन् । गालाका छाला चाउरी पर्न थालिसकेका छन् । तर उमेरले ७० वर्ष पार गर्नुभएका म्याग्दी धवलागिरि गाउँपालिका–५ मल्कबाङका हिराप्रसाद तुलाचन अझै गोठालो जीवनमै सक्रिय हुनुहुन्छ । उमेरले बुढ्यौली लागेर न्यानो र आरामदायी जीवनयापन खोज्न थाले पनि उहाँको जिन्दगी भने भकारीले छाएका गोठमा हिमपात, …

७० वर्ष पार गरिसक्दा पनि घुम्ती गोठमा रमाइरहेका तुलाचन

गालाका छाला चाउरी पर्न थालिसकेका छन्  । उमेरले ७० वर्ष पार गरेका धवलागिरि गाउँपालिका–५, मल्कबाङका हीराप्रसाद तुलाचन अझै गोठालो जीवनमै सक्रिय छन् ।

छाला चाउरी पर्ने कारण र उपयोगी ७ खानेकुरा

अनुहार तथा हात–गोडाको छाला चाउरी परेपछि हामीमध्ये धेरै अब बुढ्यौलीले छायो भनेर चिन्तित हुन थाल्छौं। छालाको चाउरीपना हटाउन विभिन्न झोल औषधि, भिटामिन र लोसनको प्रयोग गर्न पछि पर्दैनौं। कतिले त शल्यक्रिया नै गर्छन्।

छाला चाउरी पर्नुको कारण र जोगाउने उपाय

छालाको प्रकृतिअनुसार यसलाई चार प्रकारमा विभाजन गरिएको छ । सुख्खा, तैलिया (चिल्लो), कम्बिनेसन (सुख्खा र चिल्लोको सम्मिश्रण) र संवेदनशील । यसमध्ये सबैभन्दा समस्या देखिने सुख्खा र संवेदनशील छालामा हो । सुख्खा छालामा चिलाउने, चाँडै एलर्जी हुने र अन्य समस्या आउँछ । संवेदनशील छालामा चायापोतो आउने जोखिम बढी हुन्छ ।  तैलिया वा चिल्लो छालामा पनि समस्या […]

अनुहारमा चाउरी : बुढ्यौलीले कि खानपानले ?

जब अनुहारको छालामा धर्साहरु देखापर्न थाल्छ, मन झस्किन्छ । ‘कसरी चाउरी देखियो ? के अब मेरो उमेर ढल्किन थालेको हो ?’ स्वभाविक हो, उमेर ढल्किंदै गएपछि अनुहारको छाला मुजा पर्न थाल्छ । यद्यपि उमेर नपुग्दै पनि अनुहारमा यस्तो संकेत देखा पर्न थालेको छ । के कारणले अनुहार चाउरी पर्छ ? यसबाट कसरी छुटकारा पाउने ? […]

के तपाईको जाडोमा छाला सुख्खा हुन्छ ? प्राकृतिक तरिकाले यसरी छुटकारा पाउनुहोस्

एजेन्सी, १५ कात्तिक । जाडोमा छाला धेरै सुख्खा हुन्छ । चिसो हावाले छालाको आर्द्रता कम गर्छ, जसले छालालाई सुख्खा र निर्जीव देखिन्छ। यसबाहेक शारीरिक स्वास्थ्य, महिनावारी, वंशाणुगत समस्याका कारण पनि छाला सुख्खा हुन सक्छ। सुख्खापनका कारण छालामा धेरै चिलाउने र चाउरी पर्न थाल्छ । सुख्खा छाला भएका मानिसहरूलाई पनि ब्रेकआउट र डण्डीफोरको बढी खतरा हुन्छ। […]

जवानीमा नै अनुहारमा किन देखिन्छ चाउरी ?

उमेर बढेसँगै शरीरको छालामा आउने परिवर्तनलाई स्वाभाविक रुपमा लिइन्छ । तर, उमेर नपुग्दै जवानीमा नै छाला चाउरी पर्न थाल्यो भने यो चिन्ताको विषय बन्न पुग्छ । जवानीमा नै अनुहारको छाला चाउरीने, अनुहारमा काला धब्बा बस्नु भनेको जीवनशैलीसँग प्रत्यक्ष जोडिने समस्या हो । अनुहारमा चाउरीपना, थकान, भारी सामान उठाउन समस्या, कपाल झर्ने समस्या र जवानीमा नै कपाल फुल्ने समस्या देखिनुले जीवनशैली खराब भएको संकेत गर्छ । यस अन्तरगत के के पर्छन् ? अत्यधिक तनाव तनावको प्रत्यक्ष असर छालालाई पर्छ । यसले गर्दा उम

छाला चाउरी पर्नबाट बचाउन यस्ता फलफूल !

काठमाडौं । युवा अवस्थामै छाला चाउरी पर्नबाट बच्न फलफूलमा विशेष जोड दिनुपर्छ । सर्बसुलभ रुपमा पाइने पाँच प्रकारका फलफूलले छालामा चमक ल्याउछन् ।

गालामा चाउरी देखियो ? पिपलको प्रयोगले हट्छ, अरुपनि छन् यस्ता फाइदा

शताब्दियौंदेखि मानिसहरू पीपलको रुखको पूजा गरिरहेका छन् । धर्तीमा भएका रुखमध्ये यसैले सबभन्दा बढी अक्सिजन फाल्छ । यसले चौबीसै घन्टा अक्सिजन दिन्छ । पीपलले हामीलाई अनेकथरी रोगबाट बचाउँछ । यसका सुकेका पात, सुकेका फल, जरा र बीजले समेत शरीरलाई फाइदै फाइदा गराउँछ । आउनुस्, यसका फाइदाका बारेमा जानिराखौं ।​​​ चाउरी पीपलको जरालाई पानीमा भिजाएर पिँध्नुस् र यसको पेस्टलाई अनुहारमा दल्नुस् । पेस्ट सुकेपछि अनुहार धुनुस् । यसलाई नियमित लगाउँदा चाउरी हट्छ ।  दाद र चिलाउने दाद र छाला चिलाउने समस्या छ भने पीपलका च...

छाला चाउरी पर्नबाट जोगाउने यी फलहरु

बृद्ध हुनु प्राकृतिक नियम हो । उमेर बढेसँगै अनुहारको छालापनि चाउरी पर्छ र तन्किन सुरु गर्छ । तर उमेर नपुग्दै छाला चाउरियो भने के...