बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना ग्राहकलाई छुट उपलब्ध गराउन विभिन्न होटल, रेस्टुरेन्ट, बुटिक, जिम÷फिटनेस सेन्टर, अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिकहरुसँग सम्झौता गरेको छ । सम्झौताअनुसार ग्राहकले ४५% सम्म छुट पाउन सक्ने बैंकले जनाएको छ । सम्झौता पश्चात् बैंकका कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले होटल तथा रेस्टुरेन्ट अन्र्तगत पर्पल हेज रेस्ट्रो एण्ड गार्डेन एयरपोटचोक, विराटनगरमा १५%, मिठो रेस्टुरेन्ट वित्र्तामोडमा १०%, नोबेल होटल एण्ड स्वीमिङ कम्प्लेक्स इमाडोलमा १०%, मिटिङ