काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र ड्रिम्स ताज बिस्ट्रो तथा होस्टलरीबिच छुट सम्वन्धि संझौता भएको छ । संझौता अनुसार बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा बैंकका ग्राहकहरुले डेबिट तथा क्रेडिट कार्डको प्रयोगमा ड्रिम्स ताज बिस्ट्रो तथा होस्टलरीमा क्रमश : ७ तथा १० प्रतिशतको छुट पाउनेछन् । सम्झौता पश्चात् ग्राहकलाई ड्रिम्स ताज बिस्ट्रो […]