सिन्धुलीमा हावाबाट बिजुली उत्पादन गरिएको छ। सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका– १ मा अहिले हावाबाट सफल रुपमा विद्युत् उत्पादन गरिएको हो। त्यस क्षेत्रका बासिन्दा अहिले हावा र सौर्य प्रणालीले गाउँलाई उज्यालो बनाइरहेका छन्। यसलाई चिसापानी वायु तथा सौर्य मिश्रित मिनि ग्रिण्ड परियोजना नाम दिइएको छ। यसबाट ३५ किलोवाट विद्युत् उत्पादन भइरहेको जिल्ला समन्वय समिति सिन्धुलीका वातावरणीय अधिकृत सन्दिप…